प्रचण्डको अडानकै कारण हामी संविधान सभाको चुनावमा गएका हाैँ - देउवा

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अडानका कारण आफूहरू संविधानसभाको चुनावमा गएको बताउनुभएको छ ।आज आइतवार प्रज्ञा भवनमा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिँदै सभापति देउवाले नेपालको राजनीतिक परिवर्तनमा माओवादीका अध्यक्ष प्रचण्डको ठूलो योगदान रहेको बताउनुभयो ।‘संविधान सभाको चुनाव हामीले पनि २०७७ सालदेखि नै माग गरेका थियौँ, सफल भएको थिएन, तर पछिल्लो समय प्रचण्डको अडान र अग्रसरताले संविधान सभाको चुनाव भयो&rsqu...

सम्बन्धित सामग्री

संविधान जोगाउन गठबन्धन बनेको हो: देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र सङ्घीयताका […]

संविधान जोगाउन गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ,६ कार्तिक । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले […]

संविधान जोगाउन गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र […]

संविधान दिवसको अवसरमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रूपान्तरण रहेको बताएका छन् ।सोमबार सैनिक मञ्च टुँडिखेलमा आठौं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, का.मु प्रधान न्यायाधीश […]

यसरी मनाइयो टुँडिखेलमा संविधान दिवस (फोटाे फिचर)

काठमाडौँ । संविधानसभाबाट नयाँ संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ । दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख […]

संविधान रक्षामा देउवा सरकार : औपचारिकतामा सीमित !

देउवा नेतृत्वको गठबन्धन सरकारले आज एक वर्षको कार्यकाल पुरा गरेको छ । संविधान रक्षाको आवश्यकता एक वर्ष अगाडि किन महसुस गरियो ? साँच्चिकै एक वर्षको कार्यकालमा देउवा नेतृत्वको सरकारले संविधान जोगाएकै हो त ? नेपालको आन्तरिक राजनीतिमा सम्भ्रान्तवर्ग विचको राजनीतिक दाउपेच र टकराव यति धेरै जेलिएको यो पहिलो घटना थिएन । सन् १८१६ को सुगौली सन्धिपश्चात पटक पटक यसखाले टकराव हुनुलाई राजनीतिक ‘टर्निङ्ग प्वाइन्ट’को रुपमा उपयोग केही शक्तिले इतिहासमा गरे ।राणा जहानियाँ शासन, वहुदलीय प्रजातन्त्रको स्थ

टुँडिखेलमा संविधान दिवसका विभिन्न दृश्य (फोटोफिचर)

काठमाडौँ– आइतबार सातौँ संविधान दिवस धुमधामका साथ मनाइएको छ । संविधान दिवस मुल आयोजक समितिले काठमाडौँको टुँडिखेल भव्य समारोह गरी संविधान दिवस मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, प्रधानसेनापतिलगायतको उपस्थितिमा संविधान दिवस मनाइयो । सेनाका विभिन्न टुकुडीहरुले कवाज प्रदर्शन गरे । […]

सातौं संविधान दिवसमा यस्तो देखियो टुँडिखेल

आज असोज ३ गते अर्थात संविधान दिवस। ०७२ असोज ३ गते अर्थात आजकै दिन संविधानसभाबाट संविधान जारी भएको थियो। यस अवसरमा सरकारले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाएको छ। संविधान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर…

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

काठमाडौँ । संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाएको छ । आजको यस विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको उपस्थित थियो । सो अवसरमा नेपाली सेनाले मार्च पास गरेको थियो ।

अदालतले संविधान संशोधन गर्‍यो : ओली

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको निर्णयले संविधान संशोधन भएको बताएका छन्। शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारबाट विदाई सम्बोधन गर्दै ओलीले अदालतको आदेशले संविधानमाथि प्रहार भएको बताएका हुन्। संविधानको धारा ७६ (५) को व्याख्या प्रति असन्तुष्टि जनाउँदै ओलीले अदालतले संविधान संशोधन गरेको आरोप लगाएका हुन्।     दलीय…