न्युज अफ नेपाल काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता शर्मा आफैले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । प्रवक्ता शर्माले ज्वरो र जीउ दुखाई बढेपछि आइतबार साँझ स्टार हस्पिटल पुगेर स्वाब दिएका थिए । आज विहान रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका […]