देश र जनताका लागि राजनीति गरेको हुँ : भीम रावल

डोटी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन्। गृहजिल्ला अछाम जाने क्रममा बिहीबार यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताए।उनले भने, 'म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैँमा दुःखद भएको तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन १० बुँदे सहमतिको पूर्णरूपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागि

सम्बन्धित सामग्री

स्वार्थकेन्द्रित शासन प्रणालीले देशको विकास हुन्न : भीम रावल

२० माघ, धनगढी । नेकपा एमालेका नेता भीम रावलले राजनीति स्वार्थ केन्द्रित भए मुलुकमा विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन् । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उनले नेताहरुको ध्यान सरकार फेरबदल, प्रधानमन्त्री तथा मन्त्री को बन्ने भन्नेमा मात्र हुन नहुने टिप्पणी गरे । छिमेकी भारत र चीन तीब्र विकास […]

भीम रावललाई प्रश्न- मध्यपहाडी अभियानमा पार्टीले बोलाएन कि तपाईं जानुभएन?

काठमाडौँ- एमाले नेता भीम रावल पार्टीको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँग पराजित भएपछि राष्ट्रिय राजनीति र पार्टीमा निष्क्रिय जस्तै छन्। नेकपा एमालेको जारी मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत नेता रावलकै गृहजिल्ला अछाम र उनका भेगमा चलिरहेका कार्यक्रममा समेत रावल सरिक भएनन्। अछाममा एमालेको कार्यक्रम चलिरहँदा उनी काठमाडौँमा थिए। संविधान सभा निर्वाचन २०६४(समानुपातिक) […]

‘कमरेड भीम रावल एमालेमै हुनुहुन्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावल समसामयिक राजनीति एवं राष्ट्रिय विषयवस्तु’bout टिप्पणी गर्दै कहिलेकाहीं चर्चामा आउने गरेका छन् । उनले विभिन्न विषयमा गर्ने गरेको टिप्पणीले चर्चामा आउने गरेको भए पनि एमालेको कुनै जिम्मेवारीमा नरहेका रावल पार्टी राजनीतिमा सक्रिय देखिँदैनन् । एमालेको चितवनमा भएको १०औं महाधिवेशनमा उनी अध्यक्षका उम्मेदवार थिए । एमाले […] The post ‘कमरेड भीम रावल एमालेमै हुनुहुन्छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महाअभियोग निष्प्रभावीको पत्र संसद सचिवालयको विकृतिः भीम रावल

काठमाडौँ– महाअभियोगपछि निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा काममा फर्किन पाउने गरी संसद सचिवालयले पत्राचार गरेपछि एकाएक राजनीति तरंगित भएको छ। प्रतिनिधिसभाका लागि नयाँ सदस्य चुनिएको भन्दै महाअभियोग प्रस्तावका कारण भएको राणाको निलम्बन निष्प्रभावी भएको पत्र प्राप्त भएको भन्दै राणाले बुधबार सर्वोच्च फर्कने तयारीमा गरेका थिए। संसद सचिवालयको पत्र कार्यान्वयन गर्न सर्वोच्चले भने आनाकानी गरेर […]

भीम रावल भन्छन्,‘पदका लागि पालैपालो ६ महिने मन्त्री बन्नु लोकन्त्रको लागि घातक’

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पदीय स्वार्थका लागि राजनीति गर्नु लोकतन्त्रको लागि घातक भएको टिप्पणी गरेका छन्। नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने विषयलाई लक्षित गर्दै उनले पदको लागि विपरित सिद्धान्तका दलसँग गठबन्धन गर्नु लोकतन्त्रका लागि घातक भएको टिप्पणी गरेका हुन्। अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद […]

अध्यक्षमा मनोनयन पत्र दाखिला गर्छु, ध्वनि मत स्वीकार्य छैन : भीम रावल

काठमाडौं, १२ मंसिर : नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर मनोनयनका लागि आह्वान गरेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले केही बेरमा अध्यक्षमा मनोनयन पत्र दाखिला गर्ने बताए । अध्यक्षमा लड्नका लागि यसअघि पनि राजनीति निर्णय गरिसकेको उनले जानकारी गराए […]

भोट माग्दै भीम रावल‚ के छ ३१ पृष्ठको पर्चामा? (पूर्णपाठसहित)

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहे पनि उपाध्यक्ष रावलले भने भोट माग्‍नमा व्यस्त छन्। रावलनिकट कार्यकर्ताहरुले ‘अध्यक्ष पदमा मेरो उम्मेदवारी किन?’ लेखिएको ३१ पृष्ठको पर्चा प्रतिनिधिहरूलाई वितरण गरिरहेका छन्। तर, प्रतिनिधिहरूलाई रावलको पर्चा बाँड्न स्वयंसेवकले रोक  लगाएका छन्।पार्टीले थप क्षति व्यहोर्नु नपरोस् तथा राष्ट्रिय राजनीति र

एमालेमा असन्तुष्टि :  केन्द्रीय कमिटी बैठकमा भीम रावल अनुपस्थित

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । आइतबार विहान ११ बजेबाट सुरु भएको बैठकमा रावल अनुपस्थित भएका हुन् । शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो ।१० वटा समूह बनाएर उक्त प्रतिवेदनबारे सुझाव आएको थियो । आजको बैठकमा १० वटा समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका छन् । तर आजको बैठकमा उ

एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागियो : भीम रावल

नेकपा(एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौँमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरूको घर घरमा पु¥याउन लागेको पनि उनले दाबी

आवेगमा आएर राजीनामा दिएको थिइनँ : भीम रावल

प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिएका छन् । सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।  राजीनामा फिर्ता लिएसँगै उनले आफूले आवेग र उत्तेजनामा आएर राजीनामा नदिएको बताएका छन् ।  ‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग,उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुद्धि...