निषेधाज्ञाको अवधिभर सेयर बजार अनलाइनबाट मात्र कारोबार हुने भएको छ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै विद्युतीय माध्यमबाट मात्र सेयर कारोबार हुने जनाएको हो ।काठमाडौंमा आजबाट निषेधाज्ञा शुरु भएको छ । आजबाट अत्यावश्यक सेवाबाहेकका सवारीसाधन, व्यापार व्यवसाय, शैक्षिक संस्थालगायत बन्द हुने छन्। यही अवस्थालाई मध्यनजर गर्दै सेयर कारोबार विद्युतीय माध्यमबाट मात्र गर्ने निर्णय भएको एसोसिएसनले जानकारी दिएको छ । ‘निषेधाज्ञाको पनि नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड त