भरतपुर महानगरपालिकामा पुनः रेनु विजयी

भरतपुर महानगरपालिकामा मेयरमा पुनः रेनु दाहाल विजयी भएकी छन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी दाहाल दोस्रो कार्यकालको लागि मेयरान विजयी भएकी हुन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी...

सम्बन्धित सामग्री

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट

काठमाडौं- कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट घोषित भएको छ । देशभरिका अन्य छ महानगरपालिकालाई पछि पार्दै भरतपुर उत्कृष्ट भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो । आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय […]

भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्वन्ध कायम

२५, माघ, चितवन । चितवनका दुई पालिकाहरु भरतपुर महानगरपालिका र माडी नगरपालिका बीचमा भगिनी सम्वन्ध स्थापित भएको छ । माडीमा विहिबार दिउँसो आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल र माडी नगर प्रमुख ताराकुमारी काजी महतोले १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्वन्ध कायम गरेका हुन् । भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने […]

भरतपुर महानगर र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध स्थापित

काठमाडौं, २३ कार्तिक । चितवनको भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध स्थापित भएको छ । आज (बिहीबार) सिंहदरबारस्थित् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उक्त समझदारीमा हस्ताक्षर भएको हो । भरतपुर महानगरकी प्रमुख रेनु दाहालले महानगर र सिगात्से शहरबीच स्थापित सम्बन्धबारे फेशबुकमार्फत जानकारी गराएकी छिन् । उनले लेखेकी छिन्- […]

भरतपुर महानगर र कृषि तथा वन विश्वविद्यालयको  झण्डा सगरमाथामा

विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिका र कृषि तथा वन विश्वविद्यालय रामपुरको झण्डा फहराइएको छ। गाइड नरेन ठकुरी र सहायक गाइड चेतन भोटे गत चैत २१ गते काठमाडौंबाट सगरमाथा प्रस्थान...

भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ।...

भरतपुर महानगरपालिका, मतगणना अपडेट

भरतपुर महानगर २९६८मत गन्दा विजय सुवेदी (सूर्य) : १००७ रेनु दाहाल (हसिया हथौडा) :११०५

भरतपुर महानगर अपडेट : रेनुले लिइन् अग्रता

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । अहिले भरतपुर महानगरपालिका वडा नम्बर १ को मतगणना भइरहेको छ । अहिलेसम्म तीन सय मतगणना भएको छ । जसमध्ये दाहालले ११६ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले दाहाललाई पछ्याएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने ३५ मत प्राप्त गरेका […]

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

– नारायण अधिकारी चितवन, २२ पुस : शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताउनुभयो । उहाँको भनाइमा महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक […]

कांग्रेसको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी

११ असोज, चितवन । नेपाली कांग्रेसको भरतपुर महानगरपालिका सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार रामचन्द्र पौडेल समूहका अधिकारी ६४९ मतसहित सभापति चुनिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका भरत अधिकारीले ५४६ मत पाए । भरत निवर्तमान सभापति हुन् भने चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ […]

भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित भएको बताएकी छन् । भरतपुर ६ केसरबागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ३७ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै  प्रमुख दाहालले अन्नपूर्ण सहकारीले रचनात्मक काम गरिरहेको बताइन् ।सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न  सहकारीहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउँदै उनले स्थानीय स्तरमा रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू तय गरी अगाडि बढ्नुपर्ने बता