सरकारकै लापरबाहीले संक्रमण फैलायोः कांग्रेस

काठमाडौं, बैशाख १८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको गम्भीर लापरबाहीका कारण मुलुकमा कोरोना भाइरसको संक्रमण उच्च बन्न पुगेको जनाएको छ। सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गर्दै संक्रमण घटाउन र रोगबाट जनतालाई जोगाउन लाग्नुपर्ने सरकार नै उद्घाटन र भीडभाड जम्मा गर्न सक्रिय हुँदा अहिलेको अवस्था आएको दाबी गरे। अत्यन्त कम पिसिआर […]

सम्बन्धित सामग्री

सरकारकै कारण बुढीगण्डकी जलविद्युत आयोजना बनेन : उपाध्यक्ष अर्याल

सरकारकै कारण बुढीगण्डकी जलविद्युत आयोजना बन्न ढिलाइ भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले बताएका छन्। बुढीगण्डकी जलविद्युत आयोजनालाई सरकारले देशको आवश्यक आयोजनाको रुपमा निर्णय गरेर जान नसक्दा आयोजना सुरु नभएको...

पेट्रोलियम अन्वेषण : सरकारकै ढिलासुस्तीले सामान ल्याउने सडक बनेन

नेपालकै आर्थिक अवस्था सुधार गर्ने आशा गरिएको गौरवको आयोजना पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम काममा सरकारकै लापरबाही देखिएको छ। अन्वेषणको अन्तिम ड्रिलिङका लागि ल्याउनुपर्ने सामान ढुवानीका लागि दैलेखखण्डको सडक निर्माणको जिम्मा लिएको...

छ लेन सडक विस्तार: स्थानीय सरकारकै अगुवाइमा घर भत्काउन सुरु

उप-महानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाइमा भत्काइएको हो।...

संघ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता: नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले संघ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन्।...

काठमाडौंको फोहोर नउठ्नु सरकारकै कमजोरी: विजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले काठमाडौंको फोहोर नउठ्नुमा काठमाडौं महानगरपालिकाको मात्रै नभई केन्द्र सरकारकै कमजोरी भएको बताएका छन्। राजधानी रहेकै ठाउँंमा फोहोर नउठ्नु महानगरपालिकाको मात्रै नभई केन्द्र सरकारकै कमजारी रहेको उनको भन...

एसपीपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको हो: शर्मा

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन्।...

ओली सरकारकै पालामा एमसिसी संसदमा लाने सहमति भएको हो : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा एमसिसी संसदमा लाने सहमति भएको बताएका छन्। शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै उनले...

सरकारकै संरक्षणमा गुण्डागर्दीको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको गम्भीर आरोप लगाए ।अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियुका नेता, कार्यकर्तालाई निर्देशन दिए । अनेरास्ववियुको नयाँ नेतृत्वको सपथग्रहणका […]

सरकारकै संरक्षणमा गुण्डागर्दी भइरहेको छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको गम्भीर आरोप लगाएका छन्।

देउवाले पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिए- बृहत् नागरिक आन्दोलन

बालुवाटार सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेसको बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिएको जनाएको हो ।