प्रदेश २ सरकारद्वारा संघीय सरकारमाथि गरिएको ४ वटा मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

जनकपुरधाम – सर्वोच्च अदालतले संघ सरकारमाथि प्रदेश २ सरकारद्वारा गरिएको ४ वटा मुद्दामा कारण देखाउ आदेश दिएको छ। शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुनमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्रीद्वारा दिइएको चारवटा मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिए। सर्वोच्चको संवैधानिक इजलासमा प्रदेश सरकारले संघ […]

सम्बन्धित सामग्री

संघीय सरकारविरुद्ध सर्वोच्चद्वारा कारण देखाऊ आदेश

जनकपुरधाम : सर्वोच्च अदालतले प्रदेश २ सरकारद्वारा संघीय सरकार विरुद्ध दायर गरेका विभिन्न मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।सर्वोच्चको संवैधानिक इजलासमा प्रदेश सरकारले प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राधिकार र भूमिगत सिँचाइ कार्यालय हस्तान्तरण सम्बन्धमा संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको थियो। यिनै मुद्दामा सर्वोच्चले संघीय सरकारको नाममा कारण देखाऊ आदेश दिएको हो।करिब एक वर्षपछि पालो आएको सुनुवाइमा सर्वोच्चले शुक्रबार संघीय सरकारलाई कारण देखाऊ आदेश जारी गरे