भूकम्पको सम्झनामा तस्वीर प्रदर्शनी

भक्तपुर : मध्यपुर थिमिको निगुपुखुःमा आइतबार सम्पन्न फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एक दिवसीय एकल तस्वीर प्रदर्शनी ६ सय जनाले अवलोकन गरेका छन्।राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत श्रेष्ठले खिचेका तस्वीर वि. सं. २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पको सम्झनामा मध्यपुर सञ्चार समाजले प्रदर्शनीको आयोजना गरेको हो।दिनभरी राखिएको प्रदर्शनीमा करिव ६ सय जनाले अवलोकन गरेको समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठले जानकारी दिए। प्रदर्शनी अवलोकनका लागि बागमती प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थि