मङगलबार देखिएको काठमाडौ उपत्यकाको दृश्य । देशभरि वायुु प्रदूूषण बढेकाले जनस्वास्थ्य विज्ञले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सुुझाव दिएका छन् तस्वीर रासस
वैदेशिक रोजगारमा जाने युवाको श्रम स्वीकृति र मेनपावरले गर्ने छनोट तथा भर्ना प्रक्रियाका सबै काम काठमाडौ बाहिरबाट समेत हुने भएको छ ।सरकारले वैदेशिक रोजगारीमा जाने युवा र छनोट प्रक्रियामा सहभागी मेनपावरको सहजताका लागि काठमाडौ उपत्यका बाहिरबाट समेत श्रम स्वीकृति सबै काम हुने गरी अधिकार दिएको हो । २०७५ सालदेखि धनगढी, सुर्खेत, पोखरा, जनकपुर, बुटवल, पोखरा […]
काठमाडौ : पूर्व डिआइजी रन्जन कोइरालालाई प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी कोइरालालाई कर्तव्य ज्यानको मुद्दामा कैद सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्चले उल्टाएपछि प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेको हो । यसबारेमा प्रहरीमा सर्कूलर पनि भइसकेको छ । यसका लागि काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले खोजी […]
काठमाडौं : काठमाडौंको भोटेबहालमा आगलागी भएको छ। भोटेबहालबाट टेकु जाने बाटोको विद्युतीय सामग्री बिक्री एक पसलमा आगलागी भएको हो। आगलागीको जानकारी आएसँगै प्रहरी टोली घटना स्थलमा पुगको काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रवक्त सन्तोष सिंह राठौरले बताए।आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाबाट दमकल पुगेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ । मौन अवधिको समय मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाडौ उपत्यका छोडेका छन् । मौन अवधि सुरूदेखि बिहीबार बिहानसम्मको अवधिमा काठमाडौं उपत्यकाबाट १८ हजार सवारी साधनमा उक्त संख्यामा मतदाताहरू बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो चौविस घण्टामा मात्रै ८३ हजार ६६० जना यात्रु बाहिरिएका छन् । त्यो अवधिमा ३५ हजार ६५७ जना यात्रु भने काठमाडौं भ
काठमाडौं : काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४२ जना ट्राफिक कार्यालय सहयोगीहरूलाई खादा लगाएर सम्मान गरेको छ।कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ४२ जना कार्यालय सहयोगीलाई विभिन्न तहमा स्तर निर्धारण भएको जानकारी दिए।एसएसपी जोशीले उक्त प्रहरी कर्मचारीसँग अन्तरक्रियासमेत गरेका थिए। एसएसपी जोशीले बधाई दिँदै आगामी दिनमा कार्यालय तथा संगठनको गरिमा उच्च पार्न थप इमान्दार, क्रियाशील र समर्पि
काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी महशुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । खानेपानी सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयुएलका तर्फबाट कामु उप–कार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् । यो सँगै इसेवा मार्फत केयुकेएलका ठिमी,भक्तपुर,त्रिपुरेश्वर,क्षेत्रपाटी,कीर्तिपुर,वानेश्वर,महांकालचौर,ललितपुर,महाराजगं शाखाका ग्राहकले इसेवाबाटै महशुल भुक्तानी गर्न सक्छन् । यसले आम खानेपानी ग्राहकको ठुलो हिस्सालाई सहज बनाउने अपेक्षा
काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी महशुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । खानेपानी सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सु्भास सापकोटा र केयुएलका तर्फबाट का.मु.उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षर गरेका छन्। यो सँगै इसेवा मार्फत केयुकेएलका ठिामी,भक्तपुर,त्रिपुरेश्वर,क्षेत्रपाटी,कीर्तिपुर,वानेश्वर,महांकालचौर,ललितपुर,महाराजगं शाखाका ग्राहकले इसेवाबाटै महशुल भुक्तानी गर्न सकिन्छ । यसले आम खानेपानी ग्राहकको ठुलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ । हाल देशभर रहेका सयौँ खानेपानी समितिहरुको खानेपानी महशुल समेत इसेवाबाट भुक्तानी गर्न सकिन्छ ।इसेवा प्रयोगकर्ताले मोबाईलबाटै सिधै अनलाइनबाट सिधै शुल्क भुक्तानी गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकहरुले आफ्नो नजिकै रहेका जोन तथा पोइन्ट मार्फत रकम भुक्तानी गर्न सकिन्छ ।मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ३० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
काठमाडौं उपत्यकाको मौसममा सुधार भएपछि काठमाडौ उपत्यका र आसपासका डाँडाकाँडा सुन्दर र सफा देखिएको छ। शनिबार बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस पनि गरिएको छ। आगामी तीन दिनसम्म मौसम...
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीबार धोबीखोला करिडोरको अनुगमन गरेकी छन् । मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौ उपत्यका प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोली बिहान बबरमहलदेखि बूढानीलकण्ठसम्मको निरीक्षण गर्न पुगेको हो । टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ । उक्त क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई ब
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नेता प्रकाशमान सिंहले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गर्ने बेलामा शक्ति प्रदर्शन गर्ने भएका छन् । त्यसका लागि उनले आफ्नो सचिवालयमार्फत काठमाडौ उपत्यका भित्रका वडा कमिटीका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । कम्तिमा ५ हजार समर्थकसहित उम्मेदवारी दर्ता गर्न लागेको नेता सिंहको सचिवालयले जनाएको छ ।‘काठमाडौंका सबै वडा कमिटीका क्रियाशिल सदस्यहरुलाई अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ । अस्पतालमा भएका बाहेक सबैलाई अनिवार्य उपस्थित हुन