सेती प्रादेशीक अस्पतालमा थप सात संक्रमितको मृत्यु

कैलालीको सेती प्रादेशीक अस्थायी कोरोना अस्पतालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–५ कैलालीका ४३ वर्षीय पुरुष, भीमदत्तनगरपालिका–११ कञ्चनपुरका ८६ वर्षीय पुरुष, बर्दगोरीया कैलालीका ५७ वर्षीय पुरुष, धनगढी–४ कैलालीका ५८ वर्षीय पुरुष, धनगढी–३ कैलालीका २८ वर्षीय पुरुष, बर्दगोरीया–६ कैलालीका ६१ वर्षीय पुरुष र धनगढी १२ का ५० वर्षीया महिला रहेको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । त्यस्तै, पछ

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।