थ्री स्टार र फ्रेन्ड्सको खेल बराबरीमा सकियो

काठमाडौं : मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि राष्ट्रिय लिग उपाधिको दावेदार थ्रि स्टार क्लब फ्रेन्ड्स क्लबसँग पराजित हुनबाट जोगिएको छ।सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) भएको पहिलो खेलमा एक गोलले पछि परेको थ्रि स्टारले गोल गरेपछि ललितपुर डर्बिमा हार्नबाट जोगिएको हो।दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।दोस्रो चरणको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्रि स्टारविरुद्ध फ्रेन्ड्सले पहिलो हाफ गोलरहि

सम्बन्धित सामग्री

मनाङ तिलाेत्तमा गाेल्ड कपकाे फाइनलमा

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लब २२ औँ संस्करणकाे तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।बुटवलको देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टीमा ४–३ गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो ।मनाङले अब उपाधिका लागि पर्सि शनिवार सुदूरपश्चिम–११ सँग खेल्ने छ । हिजो बुधवार थ्री स्टार क्लबलाई १–० गाेलले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।तिलाेत्तमा गाेल्ड कप...

‘ए’ डिभिजन लिगः आज मछिन्द्र र थ्री स्टार तथा फ्रेन्ड्स र च्यासल भिड्दै

काठमाडौं, ७ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बार्हौ चरणका खेल आज (शनिबार)बाट सुरु हुँदैछ । बार्हौं चरणका खेल अन्तरगत आज दुई खेल हुनेछ । पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । फ्रेन्ड्स र च्यासललाई रेलिगेसनबाट जोगिन आजको […]

‘ए’ डिभिजन लिगः आज फ्रेन्ड्स र आर्मी तथा थ्री स्टार र संकटा भिड्ने

काठमाडौं, १ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) दुई खेलहरु हुँदैछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । पहिलो खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । ८ खेलमा ३ अंक जोडेको फ्रेन्ड्स पुछारमा रहेको छ भने आर्मीले ८ खेलमा १४ […]

ए डिभिजन लिग : आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

सहिद स्मारक लिग ए डिभिजन २०७८ को तेस्रो चरणका खेल शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । त्यसको पहिलो दिन फ्रेन्ड्स र थ्री स्टार तथा सातदोबाटो र एपीएफ भिड्ने छन् ।

ए डिभिजन लिगको दोस्रो चरण आजबाट

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका छिमेकी दुई क्लब थ्री स्टार क्लब र सातदोबाटो युथ क्लबबीचको प्रतिस्पर्धा सँगै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरण शुक्रबारबाट सुरु हुँदैछ । दशरथ रंगशालामा खेल दिउँसो १ः०० बजे सुरु हुनेछ । आजै दिउँसो ४ः४५ बजे सुरु हुने अर्को खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । […]

थ्री स्टार तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

बुटवल : बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा ४–३ गोल अन्तरको जीत निकाल्दै थ्री स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। थ्री स्टारसँग पराजित भएको फ्रेन्ड्स क्लब प्रतियोगिताबाट बाहिरिएको छ। बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा निर्धारित समयमा दुवै पक्षबा...