सोलु : संघीयता कार्यान्वयन भएको एक वर्ष भएको छ। अहिले देशमा तीन तहको सरकार छ। नेपालका लागि संघीयता पहिलो अभ्यास हो। त्यसकारण अहिले कर्मचारी व्यवस्थापनमा हम्मेहम्मे परेको छ।
तीनै सरकारमा जनताले आफ्ना जनप्रतिनिधि पाए तर कर्मचारी पाउन सकेका छैनन्। कर्मचारी समायोजन ऐन बताउने जिम्मा केन्द्र सरकारको हो तर अहिलेसम्म ऐ...