पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले बैतडीमा किशोरीको हत्याबाट सरकार शान्तिसुरक्षामा असफल भएको प्रमाणित भएको टिप्पणी गरेका छन् ।शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै नेकपा (प्रचण्ड–नेपाल)समूहका अध्यक्षद्वयले मुलुकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको प्रमाणित भएको बताएका हुन् ।उनीहरूले...