मानिसको शरीरमा असल र खराब गरी दुई किसिमका जीवाणु हुन्छन् । असल जीवाणस खराबसँग लड्न मद्दत गर्छ । असल जीवाणुमध्येमा पर्छ प्रोबायोटिक । प्रोबायोटिक राम्रो जीवाणु भएको खानेकुरा हो । जसले प्राकृतिक पाचन रस र इन्जाइमलाई उत्तेजित गरेर पाचन अंगलाई राम्रोसँग काम गर्न मद्दत गर्छ । हाम्रो पाचन प्रणालीमा विभिन्न प्रकारको सूक्ष्म जीवाणु ‘माइक्रो फ्लोरा’ […]