२१ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद जीवित रहेको बताएका छन् । जसपाद्वारा सोमबार नयाँबानेश्वरमा आयोजित ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा जीवित रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएकाले संसद […]