भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

काठमाण्डाै - भरतपुर महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९  मतान्तरले पराजित गर्नुभएको हो । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१  मत प्राप्त गर्नुभएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी  ...

सम्बन्धित सामग्री

प्रचण्डको चुनावी कमाण्डर मेयर रेनु दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनावी कमाण्डर केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाल भएकी छन् । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले  केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर बनाएको माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीले बताए । सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाइएको छ । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डक

भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ।...

भरतपुर महानगर : रेनु दाहाल एमालेका विजय सुवेदीभन्दा ८४८ मतले अघि

काठमाडौं, ४ जेठ । भरतपुर महानगरको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । उनले एमालेका विजय सुवेदीलाई ८४८ को मतले पछि पारेकी छिन् । अहिलेसम्म २३ हजार ६ सय ८५ मत गणना भएको छ । जसमा दाहालले ८ हजार ३ सय १६ मत प्राप्त गरेकी छिन् । उता, सुवेदीले […]

भरतपुर महानगर : रेनु दाहाल १८ मतले पछि

हेटौंडा : चितवनकाे भरतपुर महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका विजय सुवेदी १८ मतले अगाडि छन्।नौ हजार ३७० मत गन्दा सुवेदीले तीन हजार ३२४ ल्याएका छन्। माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ३०६ मत प्राप्त गरेकी छिन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार १८७ मत पाएका छन्।यस्तै  उपप्रमुखतर्फ काँग्रेसका उम्मेदवारले तीन हजार ६८८ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवारले दुई हजार ६५० मत ल्याएका छन्।

भरतपुर महानगर अपडेट : रेनु दाहाल एमालेका विजय सुवेदीसँग २९ मतले पछि परिन्

काठमाडौं, २ जेठ । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । आज विहान साँढे तीन बजेसम्मको ८ हजार ५ सय ९१ मत गन्दा मेयरमा एमाले-राप्रपा गठबन्धनका साझा उम्मेद्धवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदीले ३०७५ मत प्राप्त गर्दा सत्ता गठबन्धनकी साझा उम्मेद्धवार रेनु दाहाल ३०४६ मत ल्याएकी छिन् । त्यस्तै, मेयरका स्वतन्त्र उम्मेद्धवार जग्गनाथ पौडेलले […]

भरतपुर महानगर अपडेट : रेनु दाहाल एमालेका विजय सुवेदी भन्दा १४ मतले पछि परिन्

काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ७ हजार ४ सय ७७ मत गणना भएको छ । जसमा एमाले राप्रपा गठबन्धनका मेयरका उम्मेद्धवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदीले २६ सय ९३ मत ल्याएका छन् । सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार बनेकी दाहालले २६ सय ७९ मत ल्याएकी छन् । पछिल्लो […]

भरतपुर महानगर अपडेट : रेनु दाहाल ८० मतले अगाडि

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ४८७७ मत गनिएको छ । हालसम्मको गणनाअनुसार सत्ता गठबन्धनकी रेनु दाहाल ८० मतले अगाडि छन् । रेनु दाहालले १७२७ मत पाएकी छन् । त्यस्तै एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन् । काँग्रेसका बागी जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन्। उपमेयरमा भने गठबन्धनबाट चित्रसेन अधिकारीले १८५९ मत […]

भरतपुर महानगरपालिका, मतगणना अपडेट

भरतपुर महानगर २९६८मत गन्दा विजय सुवेदी (सूर्य) : १००७ रेनु दाहाल (हसिया हथौडा) :११०५

भरतपुर महानगर मतगणना अपडेट : रेनु दाहाल अघि अघि, एमालेका विजय पछिपछि

काठमाडौं, ३१ बैशाख। भरतपुर महानगरपालिकाको सुरुवाती अवस्थामा माओवादी केन्द्रकी मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता कायम गरेकी छिन् । उनलाई एमालेका विजय सुवेदीले पछ्याएका छन् । हालसम्म २८ भोटको गणना सम्पन्न भएको छ । जसमा रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । उनीहरुबीच जम्मा १ भोटको फरक छ। उता, नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी […]

रेनु दाहाल भइन् माओवादी केन्द्रको चितवन इन्चार्ज

काठमाडौं, ३ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाल चितवन जिल्लाको इन्चार्ज भएकी छिन् । माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जनाएको छ । हालसम्म आठौं महाधिवेशनपछि माओवादी केन्द्रले जिल्ला इन्चार्जहरु तोकेको थिएन् ।