काठमाडौं : सन् १९७० को दशक। चीनमा सांस्कृतिक क्रान्ति सकिएको थियो। राजा महेन्द्रको जन्मोत्सवको अवसर पारेर चिनियाँ पिङपङ टिम(टेबल टेनिस) नेपाल आयो। त्यतिबेला १८ वर्षका थिए कल्याणराज पाण्डे। टेबल टेनिसमा भर्खरभर्खर पहिचान खोज्दै गरेका युवा।
चिनियाँ टोलीमा ४/५ जना पुरुष र २/३ जना महिला खेलाडी र अफिसियल्स भएको पाण्डे सम्झन्छन्।…