आत्मानन्द गोल्डकप : उपाधि घरेलु टिम माङसेबुङलाई

इलाम : १४ औं संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिका खेलकुद समितिले जितेको छ।माङसेबुङ–५ स्थित आत्मानन्द खेल मैदानमा भएको प्रतियोगिताको उपाधि भिडन्तमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो।निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा धकेलिएको थियो।टाइब्रेकरमा समेत बराबरी भएपछि निर्णयको लागि सडनडेथ रोजिएको थियो।उपाधिविजेता माङसेबुङको फुटबल टोली। तस्वीर : नमिन ढकालखेलको सुरुवातबाटै बिबिएफस

सम्बन्धित सामग्री

प्लानिङ ब्वाइजलाई भीमनारायण गोल्डकप

प्लानिङ ब्वाइज क्लब काठमाडौंले १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको बुधबार भएको फाइनलमा वीरगन्ज युनाइटेड क्लबलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले ट्रफी उचालेको...

एभेनिरलाई भोजपुर मेयर कप गोल्डकप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनको एभेनिर एफसीले छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक भोजपुर जिल्ला फुटबल संघलाई २–० ले पराजित गर्दै एभेनिरले उपाधि जित्न सफल भएको हो । एभेनिरलाई च्याम्पियन बनाउन एनगुइनी र टिम्वा टिम्वाले गोल गरे । भोजपुर रंगशालामा बिहीबार भएको खेलको ४२औं मिनेटमा एनगुइनीको गोलबाट […]

एनआरटीलाई जीतपुरसिमरा गोल्डकप फुटबल उपाधि

सुनिल गाउँले, सिमरा ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) ले जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनलमा अर्को ए डिभिजन टोली एपिएफ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै एनआरटीले उपाधि जितेको हो । एनआरटीका लागि मेसुके ओलोमइ र स्टेफन समिरले समान २ गोल र अर्को गोल […]

खेलकुद क्लबलाई निजगढ मेयर गोल्डकप फुटबल उपाधि

निजगढ (हाम्रो खेलकुद) – नेपाल खेलकुद क्लब, रौतहटले निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नवजनजागृति युवा क्लब सिमरा बारालाई शनिबार ३—१ ले पराजित गर्दै खेलकुद क्लबले चौथो संस्करणको निजगढ मेयर गोल्डकप जितेको हो । खेलकुद क्लबका म्याक्सवेलले ११ औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । खेल अवधिभरी नवजनजागृतिमाथि हावी रहेको […]

मनाङलाई दमक गोल्डकप उपाधि

उत्तम रिजाल, झापा मनाङ मस्र्याङ्दी क्लबले दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई शुक्रबार २–० ले पराजित गर्दैै मनाङले उपाधि उचालेको हो । मनाङलाई जित दिलाउन अफिज ओलावाले र शिशिर लेखीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको १४ औं मिनेटमा ओलावालेले टोलीका लागि पहिलो […]

‘आत्मानन्द गोल्डकप–२०७८’ को उपाधि घरेलु टोली माङ्सेबुङलाई

इलाम- किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा खेलाइएको ‘आत्मानन्द गोल्डकप–२०७८’ को उपाधि घरेलु टोली माङसेबुङ खेलकुद विकास समितिले नै चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा माङसेबुङ खेलकुद विकास समितिले सडन डेथमा बिबिएफसी दमकलाई पराजित गरेको हो । प्रतियोगिताको विजयी बनेको माङसेबुङले तीन लाख १६८ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ […]

बेलबारी गोल्डकप: हिमालयन शेर्पा उपाधि नजिक

काठमाडौंको हिमालयन शेर्पा क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

पञ्चपुरीलाई काँक्रेविहार गोल्डकप उपाधि

सुर्खेत (हाम्रो खेलकुद) – पञ्चपुरी नगरले काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वीरेन्द्रनगरस्थित रंगशालामा आइतबार भएको फाइनल खेलमा विवादका कारण स्थगित भएपछि सोमबार टाइब्रेकरबाट उपाधिको छिनोफानो गरिएको थियो । आइतबार खेल स्थगित हुँदा १–१ को बराबरी भएको थियो । खेलको १२ औं मिनेटमा वीरेन्द्रनगरले गोल गर्दै अग्रता लिएको थियो । अन्त्यतिर प्राप्त पेनाल्टीमा […]

एपिएफले जित्यो विराट गोल्डकप

विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधि नेपाल सशस्त्र प्रहरीको एफिएफ टिमले जितेको छ । शनिबार भएको फाइनल खेलमा भारतको पन्जाब पुलिसलाई हराउँदै एपिएफले उपाधि हात पारेको हो । सहिद रंगशालामा सम्पन्न...

चौँथो वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टारलाई

हेटौँडा : पहिलो हाफमा २ गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै रुस्लान थ्री स्टार क्लबले चौँथो वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। थ्री स्टारले अफ्रिकन रुट्स एसोसिएसन (एआरए)लाई प्रतिस्पर्धात्मक खेलमा ३-२ ले हराउँदै च्याम्पियन बनेको हो। इन्ज्युरी समयमा एनआरएका खेलाडीले बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई कप्तान रुपेश केसीले…