प्रतिबन्धका बेला माछा मार्न खोलामा

निषेधाज्ञाको समयमा चितवन राष्ट्रिय निकुञ्जको सिमाना भएर बग्ने नदी र खोलामा माछा मार्नेहरू बढेका छन् । निकुञ्ज कार्यालयले आइतबार राति लुकिछिपी माछा मारिरहेका २४ जनालाई नारायणी नदीको भगेडीबाट पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

माछा मार्न करेन्ट लगाउँदा आफ्नै ज्यान गयो

खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ ।

नारायणी नदीमा माछा मार्न गएका युवा बेपत्ता

भरतपुर महानगरपालिका ३ स्थित नगरवन नजिक नारायणी नदीमा माछा मार्न गएका बेलचोकका २० वका सुसान चौधरी बेपत्ता भएका हुन्।...

गुल्मीमा माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु

बुटवल– गुल्मीको छल्दी पनाहा खोलामा माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ का १७ वर्षीय अनिल सामत र १३ वर्षीय सुदन सामतको मृत्यु भएको गुल्मीका एसपी भीमबहादुर दाहालले जानकारी दिए। अनिल र सुदन सोमबार माछा मार्न भनि बल्छी लिएर गएका थिए। उनीहरु घर नफर्किएपछि मंगलबार खोज्ने क्रममा छल्दीपनाहा खोलामा […]

माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

काठमाडौंः माछा मार्न बनाएको बम पड्किँदा दाङको लमही नगरपालिका-८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन्। लमही नगरपालिका-८ असानिस्थित राप्ती नदीमा माछा मार्न गएको अवस्थामा माछा मार्न बनाएको बम हातमा नै पड्किन जाँदा उनीहरू घाइते भएपछि उपचारको लागि लमही दाङतर्फ पठाएकोमा उपचारपछि एक  जना डिश्चार्ज भएका…

माछा मार्न गएका एकजनाको डुबेर मृत्यु

झापा : माछा मार्न गएका एकजनाको डुबेर मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा झापा गाउँपालिका १ निवासी ३८ वर्षीय भीम सोरेन रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार  गौरीगंज गाउँपालिका-२ पिण्डानघुटुस्थित शनिबार खोलामा सोरेन माछा मार्न गएका थिए। माछा मार्न गएका सोरेन साँझसम्म घर नफर्किएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए।त्यसपछि प्रहरीले उनको खोजतलास गर्ने क्रममा आइतबार दिउँसो खोलामा डुबेको अवस्थामा शव फेला पारेको डिएसपी पाठकले जानकारी दिए।यता, घटना विषयमा इला

कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता

आइतबार रातिदेखि भइरहेको वर्षाले जनजीवन कष्टकर भइरहँदा माछा मार्न गएका उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएकाे छ ।

तालमा माछा मार्न गएका युवकको डुबेर मृत्यु

३ साउन, जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा माछा मार्न गएका एक युवकको सोही तालमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बागमती नगरपालिका वडा नम्बर १ निवासी १८ बर्षीय सुशान्त थापा छन् । नगरपालिकाको वडा नम्बर १२ स्थित उक्त तालमा थापासहित ७ जना युवक शनिबार माछा मार्न गएका थिए । अन्य […]

माछा मार्न ह्युमपाइपभित्र पसेका एक युवक बेपत्ता

माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् ।  श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आज बिहान ९ः३० बजे पसेका थिए । ह्युमपाइपभित्र पसेका श्रेष्ठ नफर्किएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

माछा मार्न जाँदा बाढीमा फसेका ९ जनालाई प्रहरीले गर्‍यो उद्दार [तस्वीरहरू]

नवलपरासी(पूर्व)को बिनयी त्रिवेणी गाँउपालिका-२ बिनयी खोलामा माछा मार्न जाँदा बाढीमा फसेका ९ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । माछा मार्न जाँदा खोलामा आएको बाढीमा फरिरहेका ९ जनालाई सकुशल उद्दार गरिएको प्रहरीले जनाएको हो ।

त्रिशूली नदीमा माछा मार्न गएका एक जना चार दिनदेखि वेपत्ता

त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्वबेँसी निवासी २३ वर्षीय चिरन गुरुङ घर नफर्किएपछि परिवारजन चिन्तित भएका हुन् । यही जेठ २३ गते साँझ ८ः०० बजेको समयमा माछा मार्न भनी हिँडेका गुरुङ घर नफर्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।गुरुङ घर नफर्किएपछि सोमबारदेखि आफन्तका साथमा खोजी गरे पनि भेट्टाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी द