‘अवतार ३’मा चार्ली च्याप्लिनकी नातिनीले पनि अभिनय गर्ने

काठमाडौं । रिलिजको झण्डै दुई महिना पुग्नै लाग्दा पनि जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ मिडिया हेडलाइन बनिरहेको छ । विश्व बक्सअफिसमा २.१३ बिलियन डलर कमाउँदै यो फिल्म अहिलेसम्म धेरै कमाउने चौंथो फिल्म समेत बनेको छ । निर्देशक क्यामरुनले ‘अवतार’ ३ र ४ श्रृंखलाको छायांकन भैसकेको बताएका छन् । ‘अवतार […]

सम्बन्धित सामग्री

चलचित्र विकास बोर्डमा अभिनय कार्यशाला

काठमाडौं । चलचित्र विकास बोर्डले ‘अभिनय कार्यशाला’ गरिरहेको छ । माघ २९ गतेबाट सुरु कार्यशालामा अभिनयका विभिन्न आयामबारे प्रयोगात्मक कक्षा भइरहेको छ । अभिनयमा करिअर बनाउन चाहनेहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यशालामा अभिनेता भोलाराज सापकोटाले अभिनय प्रशिक्षण दिएका छन् । सहभागीले अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रसँगको सम्बन्ध, अभिनेता-अभिनेत्रीको तयारी, छायांकन तयारी, अभिनयबारे सैद्धान्तिक तथा […]

‘फिल्मको अभिनय थिएटर र थिएटरको अभिनय फिल्ममा गर्ने गलत प्रवृत्ति देखियो’

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हल्कारा’की अभिनेत्री विनिता थापामगरले फिल्म र रंगमञ्चमा पछिल्लो समय भइरहेको अभिनयप्रति असन्तुष्टि जनाएकी छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनेकी छन्, ‘पर्दा र स्टेजमा गर्ने अभिनय भिन्न हुन्छ । तर यहाँ फिल्मको अभिनय थिएटर र थिएटरको अभिनय फिल्ममा भइरहेको छ । जुन एकदमै गलत हो ।’ नाम […]

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ

हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताउनुभएको छ । उहाँ अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उहाँले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गर्नुभयो । “मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त […]

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : मदनकृष्ण श्रेष्ठ

हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्। आफू अभिनित फिल्म ‘महापुरूष’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे। 'मलाई अभिनय गर्न...

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता श्रेष्ठ

काठमाडौँ– हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनीत फिल्म ‘महापुरुष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे। ‘मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जबर्जस्ती नै काममा व्यस्त […]

फिल्ममा अभिनय गर्दै गुरु रान्धावा

काठमाडौँ– गायक गुरु रान्धावाले फिल्ममा अभिनय गर्ने भएका छन् । उनको फिल्ममा अभिनय गर्ने विषयमा एक अन्तरवार्तामा अर्का र्‍याप गायक हनी सिंहले खुलाएका हुन् ।  गुरु र हनी आफ्नो नयाँ गीत ‘डिजाइनर’ को प्रमोसन गर्न कपिल शर्मा शो मा पुगेका थिए ।  जहाँ कपिलले हनीलाई अभिनयको बारेमा प्रश्न गरे । जवाफमा हनीले आफूले अभिनय नगर्ने […]

निफमा बहस : राम्रो अभिनय के हो ?

अभिनेता विपिन कार्कीले कलाकार इमान्दार भएर अभिनय गर्नुपर्ने बताएका छन् । उनले अभिनय राम्रो र नराम्रो नहुने बताउँदै कलाकारितामा इमानदारिताले स्वभाविक र जीवन्त अभिनय गर्न सकिने धारणा राखे ।५ औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो दिन शनिबार राम्रो अभिनय के हो ? विषयको बहसमा छेडिएको थियो । सो क्रममा विपिनले अभिनयको पात्र आफुमा देख्न र देखाउन सक्नुपर्ने धारणा समेत अगाडि सारे ।‘अभिनय आ–आफ्नो शैलीमा हुन्छ । एउटै पात्रलाई दुई अलग व्यक्तिले फरक शैलीमा प्रस्तुत गर्न सक्छन्’ व

कस्तो अभिनय राम्रो अभिनय हो?

काठमाडौंः काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल(निफ)को तेस्रो दिन निफ फोरममा 'कस्तो अभिनय राम्रो अभिनय हो?' भन्ने विषयमा बहस भएको छ। अभिनेता विपिन कार्की, अभिनेत्री सरिता गिरी र रंगकर्मी तथा अभिनय प्रशिक्षक सुनील पोखरेल वक्ताको रुपमा रहेर अभिनयका विविध विषयमा बहस गरकेा थिए। कार्यक्रममा बोल्दै पोखरेलले आफू अभिनयको परिभाषा यही हो भनेर पक्का भइनसकेको बताए। पहिले अभिनय र जीवनमा केही फरक लागेपनि अहिले जीवन बाँच्नु र अभिनय गर्नु उस्तै लाग्ने अनुभव सुनाए। &nbs

बलिउड फिल्म ‘एनिमल’ मा अभिनय गर्दै विपिन

लोकप्रिय अभिनेता विपिन कार्कीको अभिनय बलिउड फिल्ममा पनि रहने भएको छ । फिल्म ‘एनिमल’ मा मुख्य भूमिकाका लागि उनी छनौटमा परेका हुन् । फिल्म अभिनय विषयमा आफ्नो कुरा पक्की भएको अभिनेता विपिनले बताए ।‘निर्देशक टिमबाट मलाई फिल्म अभिनयको लागि फोन आएको थियो । फिल्म अभिनय पक्कापक्की भएको छ,’ विपिनले भने ‘सुटिङ जुलाई तथा अगष्टमा हुने भनिएको छ । काम गर्ने कुरो फाइनल भयो ।’ सेल्फी किङ हेरेर प्रभावित भएपछि सो फिल्म अफर गरेको उनले सुनाए । अहिले औपचारिक सम्झौता भने भएको

निजगढमा निखिलले अभिनय सिकाउने

अभिनेता निखिल उप्रेतीले अभिनय प्रशिक्षण दिने भएका छन् । १ मंसिरदेखि ७ गतेसम्म बाराको निजगढमा आयोजना हुने ‘चलचित्र निर्माण आधारभूत प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम’ उप्रेतीले अभिनय प्रशिक्षण दिए भएका हुन् । चलचित्र निर्देशक समाजको संयोजन रहेको कार्यक्रममा निखिलको अलवा अभिनेता अनुप बरालले समेत अभिनय सिकाउनेछन् ।लेखन, निर्माण, सम्पादन, निर्देशन, अभिनय र मिडिया एण्ड मार्केटिङ लगायतका बिषयमा प्रशिक्षण दिइने कार्यक्रममा  युवराज लामा, दयाराम दाहाल, सन्तोष श्रेष्ठ, रक्षा सिंह रा