बिजुली नहुँदा सम्पर्क टुट्यो, उद्धार र राहतमा कठिनाइ

बागलुङ : बुधबार राति ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बितण्डा मच्चाएको बाढीपहिरो मानवीय क्षतिले भयानक मात्रै भएन पूर्वाधारमा पनि ठूलो क्षति पुर्‍याएको छ। ढोरपाटन नगरपालिकाको वडा नं. २, ४ र ६ बाहेक बाढीपहिरोका कारण सबै वडाका सडक तथा विद्युतका संरचनामा क्षतविक्षत भएका छन्। बाढीले नगरपालिकाका ११ वटा विद्युत गृह...

सम्बन्धित सामग्री

प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा नपु¥याऔँः सांसद गौतम

काठमाडौं, २१ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले भूकम्प प्रभावित क्षेत्रमा सांसदहरू फिल्डमा उपस्थित हुन आवश्यक नरहेको बताएकी छन्। उनले भनिन्,‘सांसदको उपस्थिति र काम सदनमा हुने हो, कानुन बमोजिम सरकारले फिल्डमा काम नगरे समिति मार्फत निर्देशन दिने हो। तर आफै फिल्डमा उपस्थित हुन आवश्यक छैन। प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा नपु¥याऊ।’

भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ,२३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले भूकम्पबाट पीडितलाई राहत तथा पुनःस्थापनाका लागि पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र सङ्घीय सरकारसँग अपिल […]

बाढीपहिरो पीडितको उद्धार तथा राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्। म्याग्दी, चितवनलगायतका स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएपछि गृहमन्त्री खाणले चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीसहितलाई टेलिफोन गरेर पीडितको उद्धार र […]

अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न गृहमन्त्री खाणको निर्देशन

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न निर्देशन दिनु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदैँ उहाँले आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो । गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गर...

बाढी पीडितको उद्धार र राहतमा छिटो काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा, भदौ १८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बाढी पीडितको उद्धार र राहतमा छिटो छरीतो रुपमा काम गर्न निर्देशन दिनुभएको छ । कास्की, पर्वतलगायतका जिल्लामा बाढी पहिरोले धनजनको क्षति भएपछि उद्धार र राहतमा स्थानीय तहका विपद व्यवस्थापन समितिलाई निर्देशन दिनु भएको हो । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकमा उहाँले सुरक्षा निकायका […]

उद्दार र राहतमा खटिन नेता कार्यकर्तालाई नेपाल समूहको  निर्देशन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार  नेपाल समुहले बाढी पहिरोबाट पीडितहरुको उद्दार र राहतमा खटिन नेता कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको छ ।  आज बसेको स्थायी समिति सदस्यहरुको भर्चुअल बैठकले त्यस्तो निर्देशन दिएको...

उद्धार र राहतमा जुट्न तरुण युवालाई निर्देशन

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले बाढी प्रभावितको उद्धार र राहतमा जुट्न तरुण युवालाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले सबै जिल्ला समितिलाई परिपत्र गर्दै बाढी पहिराबाट विपत्तिमा परेकाको उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिनुभएको हो । तरुण दलले केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, लमजुङ, मनाङ, म्याग्दी, कास्की, …

उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन […]

उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले विपद्मा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारसँग मागसमेत गरेका छन्।