देउवालाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो– नेतृ झाँक्री

काठमाडौं। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेबहादुर देउवालार्ई विश्वासको मत दिनु आफूहरुको कर्तव्य भएको बताएकी छन्। नेपाल समूहमा रहेकी झाँक्रीले सामाजिक सञ्जालमा लेख्दै सांसदहरूसँग संसदलाई पुरा कार्यकाल सञ्चालन गर्न सबैले विवेक प्रयोग गरी पक्षमा भोट हाल्न आग्रह गरेकी छन्। उनले भनेकी छन्–“हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।”

सम्बन्धित सामग्री

देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ।नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए।  प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा दुवैतिर खटपट उत्पन्न हुँदा ओली र नेपाल दुवैलाई घाटा भएको छ। नेपाल समूहका

नेपालले दिए देउवालाई विश्वासको मत, ओली पक्षका चार सांसद पनि

काठमाडौँ- अन्तिमसम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने भन्ने निर्णय लिन नसकेका एमाले असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालले देउवालाई विश्वासको मत दिएका छन्। केहीबेर अघि देउवाले विश्वासको मत लिनेक्रममा नेपालले देउवालाई विश्वासको मत दिएका हुन्। विश्वासको मत दिनेमा नेपालसहित उनी पक्षका अन्य नेताहरु पनि छन्। उनीहरुको विवरण आइसकेको छैन। तर नेपाल पक्षबाट कार्यदलका […]

देउवालाई विश्वासको मत दिनेबारे  नेमकिपा तटस्थ बस्ने

नेपाल मजदुर किसान पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा तटस्थ बस्ने भएको छ।

राप्रपाले देउवालाई विश्वासको मत नदिने

राप्रपाका एक्ला सांसदले शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । सो पार्टीका स्वतन्त्र हैसियतका सांसद राजेन्द्र लिंदेनले पार्टीले देउवालाई विश्वासको मत नदिने र स्वतन्त्र बस्ने प्रतिनिधिसभामा जानकारी गराए । उनले केहीछिनमै प्रधानमन्त्रीमा विश्वासको मत पाउन लागेका देउवालाई बधाई तथा शुभकामना भने दिए । उनले राम्रो काम गरेर जनताको मनमा बस्न आग्रह गर्दै नराम्रो काम चाहिँ गर्दै नगर्न सचेत गराए । उनले बालुवाटारलाई पार्टी कार्यालय जस्तो नबनाउन पनि आग्रह गरे ।

ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।...

माधव पक्षका क-कसले दिने भए देउवालाई विश्वासको मत ?

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षका अधिकांश सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।  एमालेको विवाद मिलाउने कार्यदलमा रहेका केही नेताले १० बुँदे सहमतिअनुसार पार्टीको विवाद मिलाउनेतर्फ जानुपर्ने बताएका भए पनि धेरैले संसद्, लोकतन्त्र र संविधान जोगाउन देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् । नेपाल पक्षका नेता विरोध खतिवडाले त एमालेबाट ४० जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने दाबी गरे । ‘अदालतको फैसला आएदेखि नै हामी संसद् जोगाउनु पर्छ भनेर लागेक...

देउवालाई विश्वासको मत दिने एमालेमा रहन सक्दैनन् : ओली

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने बताएको छ । पार्टीको निर्णय विपरीत विश्वासको मत दिनेहरु पार्टीमा रहन नसक्ने अध्यक्ष ओलीले घोषणा गरेका छन् । स्थायी कमिटी बैठकमा नेपाल समुह सहभागी थिएनन् । सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज प्रतिनिधिसभामा […] The post देउवालाई विश्वासको मत दिने एमालेमा रहन सक्दैनन् : ओली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा रहेको दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिनुभयो । नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो । माओवादी केन्द्रसँग ५३ जना सांसद रह...

माओवादी केन्द्रले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सिंहदरबारस्थित केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । संसद पुन: स्थापनापछि पहिलाे पटक आज ४ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ । सोही बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ ।

शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रको निर्णय

सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो।...