निकास राजनीतिक रूपबाटै खोज

केन्द्रमा सरकार परिवर्तन भएसँगै प्रदेशमा पनि सरकार परिवर्तनको लहर चलेको छ । लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री चयन गर्दै छ । बहालवाला मुख्यमन्त्री शंकर पोखरेलले बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा बुझाएसँगै नयाँ मुख्यमन्त्री चयनका लागि ढोका खुलेको हो । आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुनुअगावै पोखरेलले राजीनामा दिएर नयाँ […] The post निकास राजनीतिक रूपबाटै खोज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.