लामो समयको प्रतिक्षापछि आइतबार काठमाडौं उपत्यकाको चक्रपथभित्रका बासिन्दाको घरघरमा मेलम्चीको पानी परीक्षणस्वरुप आउने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।मेलम्ची खानेपानीको झण्डै तीन दशकपछि पहिलोपटक परीक्षणका लागि आइतबार चक्रपथभित्रका सबै घरको धारामा पानी आउने भएको हो । खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेका अनुसार आइतबार चक्रपथभित्रका सबै क्षेत्रका घरधुरीमा पानी आउने छ । परीक्षणको लागि भनिएपनि पहिलो […]