भक्तपुरमा बिस्केट जात्रा (फोटोफिचर)

काठमाडौं । भक्तपुरमा कोरोना संक्रमणको प्रवाह नगरी स्थानिय बिस्केट जात्रामा सहभागी भएका छन् । बिस्का (बिस्केट) जात्राको पहिलो दिन भक्तपुरको टौमढीस्थित न्यातापोल अगाडी भैल खः (भैरवनाथको रथ) लाई थने (माथिल्लो) र क्वने (तल्लो) टोल तर्फ तान्दै स्थानीय । भक्तपुरमा विस्केट जात्रा नौ दिन आठ रात मनाउने गरिन्छ । यस वर्ष कोरोना संक्रमणको कारण भन्दै प्रशासनले […] The post भक्तपुरमा बिस्केट जात्रा (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

बिस्केट जात्रा समापन हुँदै

काठमाडौं । नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा सोमबार समापन हुँदै छ । जात्राको अन्तिम दिन सोमबार साँंझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानेपछि जात्रा समापन हुने छ । जात्राको अन्तिम दिनलाई द्यो थायहे बिज्याइगु अर्थात् देवतामाथि सवारी हुने भनिन्छ । यस दिन भैरबनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात थनेतिर लानुपर्ने परम्परा छ […]

बिस्केट जात्रा सुरु, पहिलो दिनमै ढुङ्गा हानाहान

भक्तपुर । नयाँ वर्षको आगमनसँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा हिजो (आइतबार) देखि सुरु भएको छ ।  नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्राको पहिलो दिनमै ढुङ्गा हानाहान भएको छ ।  भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म […]

बिस्केट जात्रा सुरु, पहिलो दिनमै ढुङ्गा हानाहान

नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ । नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्राको आज पहिलो दिनमै ढुङ्गा हानाहान भएको छ । भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने […]

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज आइतबारदेखि सुरु हुँदैछ । भक्तपुरको पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथलाई तानेर जात्रा सुरु हुनेछ । रथलाई सोमबार साँंझ तान्न सुरु गरेसँंगै आठ रात नौ दिन लामो भक्तपुरको बिस्केट जात्रा सुरु हुनेछ । भक्तपुर नगरको मध्य भागमा रहेको मानिने पाँचतल्ले मन्दिरको माथिल्लो टोल र तल्लो टोल गरी […]

कोरोनाको महामारीबीच सकियो बिस्केट जात्रा

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आज साँझदेखि सम्पन्न भएको छ । गत चैत २८ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा आज साँझ पुनः भैरवको रथ तानेर सम्पन्न भएको हो । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका बीचमा भक्तपुर र मध्यपुर थिमिमा नेवार समुदायले मनाउने बिस्केट जात्रा, सिन्दुर जात्रा र जिब्रो छेड्ने लगायत विभिन्न जात्राहरू हजारौँको सहभागितामा भव्य रूपमा मनाइएको छ ।कोरोना महामारीको जोखिम बढे पनि त्यसको बेवास्ता गर्दै स्वास्थ्य मापदण्डको समेत बेवास्ता गर्द

हुने भयो बिस्केट जात्रा

भक्तपुरको बिस्केट जात्रा हुने भएको छ। यसअघि जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय भएको थियो। भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सिएमसी) र बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाको बुधबार बसेको बैठकले जात्रा गर्ने निर्णय गरेको हो।...

हुने भयो बिस्केट जात्रा

यस वर्षको भक्तपुरको बिस्केट जात्रा हुने भएको छ। यसअघि जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय भएको थियो। भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सीएमसी) र भक्तपुरको प्रसिद्ध बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाहरूको बुधबार बसेको बैठकले जा...

बिस्केट जात्रा नरोक्न माग गर्दै प्रदर्शन

भक्तपुरको बिस्केट जात्रा नरोक्न स्थानीयले सोमबार साँंझ प्रदर्शन गरेका छन् । आठ रात नौ दिन लामो जात्रा सुरु हुने स्थान भक्तपुरको पाँंचतल्ले मन्दिर जात्रा नरोक्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।...

पुनः काेराेना संक्रमण जोखिम बढेपछि बिस्केट जात्रा स्थगित

कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबार सम्पन्न बैठकले बिस्केट जात्रा रोक्ने निर्णय गरेको हो।

कोरोनाका कारण भक्तपुरमा बिस्केट जात्रा स्थगित

कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबार बसेको बैठकले बिस्केट जात्रा रोक्ने निर्णय गरेको हो। बैठकले गत वर्ष जस्तै यस वर्ष पनि जात्रा नगर्ने निर्णय गरेको हो।