माधव नेपालको पार्टी प्रतिपक्षमै बस्ने, विश्वासको मतबारे अझै अनिर्णित

२४ पुस, काठमाडौं । संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सोधेर कुन पार्टी कुन बेञ्च (सत्तापक्ष वा प्रतिपक्ष) मा बस्ने भनेर सोधेको छ । दलहरुले दिएको जवाफका आधारमा प्रतिनिधिसभा भवनमा सिट व्यवस्थापन गरिएको छ । संसद सचिवालयका अधिकारीहरुका अनुसार ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनी जानकारी गराएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छाैँ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको छ । शनिबार आयोजित एकीकृत समाजवादी निकट दलित मुक्ति संगठनको कार्यक्रममा सम्बोधन गर्दै उनले अरु पार्टी सरकारबाट हटेकाले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । अध्यक्ष नेपालले आफूहरु देशभरका कम्युनिस्टलाई मिलाउनका लागि आफ्नै मान्यतामा दृढताका साथ उभिने […]

माधव नेपाल समूहका सबै सांसदले देउवालाई विश्वासको मत नदिने

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल समूहका सबै सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । एमाले विवाद मिलाउन गठित कार्यदलका सदस्यसहित केही सांसद तटस्थ बस्न लागेका हुन् । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे लगायतका नेताहरुले दुवै पक्षमा मतदान नगरी तटस्थ बस्ने भएका हुन् । यीमध्ये केही सांसदहरु संसद भवनबाट बाहिरिएका छन् । सांसद एवं पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदब...

यी हुन् देउवालाई विश्वासको मत दिन तयार एमाले सांसद (नामावलीसहित)

काठमाडौं, ३ साउन । नेकपा एमालेको माधव नेपाल पक्ष नै विश्वासको मत दिने नदिनेमा विभाजित भएको छ । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल विश्वासको मत दिने पक्षमा छन् । तर, खनाल नयाँ दिल्लीमा उपचाररत भएकाले विश्वासको मत दिन उपस्थित हुने छैनन् । माधव नेपाल पक्षीय सांसदहरु २३ जनामध्ये १८ जनाले विश्वासको मत दिने […]

माधव नेपाल गुटमा विद्रोहको संकेत, यी नेताले देउवालाई विश्वासको मत नदिने सम्भावना

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिन लाग्दा नेकपा एमालेभित्र रोचक घटना विकास भएको छ । एमालेको माधव नेपाल पक्षधरका हस्तीहरुले विश्वासको मतको पक्षमा मत नदिने घटना विकास भएको हो । एमाले उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईलगायत सांसदहरु देउवाले आजै विश्वासको […]

एमाले फुटाउन हतारमा विश्वासको मत लिन लागियो : भीम आचार्य

नेकपा एमाले फुटाउने उद्देश्यले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिन लागेको एमाले नेता भीम आचार्यले आरोप लगाएका छन् । एमालेमा माधव नेपाल र झलनाथ खनाल समूहमा रहेका आचार्यले प्रधानमन्त्रीलाई विश्वासको मत लिन एक महिनाको समय हुँदाहुँदै अहिल्यै एमाले फुटाउने उद्देश्यले विश्वासको मत लिन लागेको प्रतिक्रिया दिएका हुन् ।  ‘विश्वासको मतको लागि अझै प्रशस्त समय थियो । अरू विकल्प पनि हुन सक्थे तर, अहिल्यै विश्वासको मत लिन खोज्नु भनेको पार्टी फुटाउने एउटै उद्देश्य हो,’ उनले भने ।  कोटेश्वरमा ...

देउवालाई विश्वासको मत दिन्छौँ : रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । सांसद झाँक्रीले प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने कर्तव्य भएको बताएकी हुन् । उनले भनिन्, ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट […]

माधव नेपाल पक्षका १० सांसद बिहानैदेखि होटलमा, देउवालाई विश्वासको मत दिने

नेकपा एमालेको माधव नेपाल पक्षका कम्तिमा १० जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।  नेपाल पक्षका १० सांसदले आइतवार काठमाडौंको एक होटलमा भेला भएर देउवाको पक्षमा भोट दिने निर्णय गरेका हुन् । उनीहरूलाई अहिले पनि होटलमा नै राखिएको छ । सांसदहरू विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री लगायत १० जना सांसदले देउवाको पक्षमा विश्वासको मत दिने तयारी गरेका छन् । ‘हामी आफैँले हस्ताक्षर गरेर बनेको हुनाले कम्तिमा पनि १० जना सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने...

देउवालाई विश्वासको मत दिनेबारे आन्तरिक छलफलमा माधव नेपाल समूह

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गर्दैगर्दा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने या नदिने भन्नेबारे यतिखेर नेता नेपाल निवास कोटेश्वरमा छलफल भइरहेको छ।  प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत संसद्‌ सचिवालयमा दर्ता गराइसकेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेका माधव समूह सरकारको निरन्तरतामा

माधव नेपाल पक्षका सांसद भन्छन्- देउवालाई विश्वासको मत दिन्छौं

'संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत गठन भएको सरकारलाई विश्वासको मत दिनका लागि ह्विप नलाग्ने प्रावधान छ,' उनले भनिन्, 'हामीले त्यही व्यवस्थाअनुसार विश्वासको मत दिने हो।'