महोत्तरीको साम्सी गाउँपालिकामा माओवादी विजयी

महोत्तरी, असोज ६ – महोत्तरीको साम्सी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका फारुक शेख २३२८ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो ।...