काठमाडौं, २४ फागुन । चर्चित अभिनेत्री रेखा थापाले कमजोर महिलाको पति, बुवा, भाई वा प्रेमी सबै कमजोर हुने बताएकी छिन् । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै रेखाले पुरुषहरुले पाएको दुःख घटाउन घरभित्र योद्धा छोरी जन्मिनु पर्ने बताएकी हुन् । पुरुषको बिरुद्ध होइन्, पुरुषलाई पनि पीडा भएको उनले उल्लेख गरेकी छिन् । उनले […]