देउवा सचिवालयको प्रचारशैलीप्रति कांग्रेस प्रवक्ता असन्तुष्ट, 'काम राम्रो भए जनताले बनाउने छन् भिडियो'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए यता उनको सचिवालयले देउवाले गरेका राम्रो काम भन्दै सामाजिक सञ्चालमा प्रचार थालेका छन्। 'अब बन्छ नेपाल' फेसबुक पेज र भाइबारमार्फत सचिवालय समूहले देउवाको राम्रो काम भन्दै पोस्टर र भिडियो प्रचार थालेका हुन्। देउवाको काम राम्रो भन्दै केही भिडियो अपलोड भइसकेको छ।…

सम्बन्धित सामग्री

जनताले काम र राजनीतिक पारदर्शिता खोजिरहेका छन्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले जनताले काम र राजनीतिक पारदर्शिता खोजिरहेकाले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उहाँले केही समययता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शीकता खोजिरहेका बताउनुभयो । “राजनीतिक इमान्दारिता आजको आवश्यकता हो । जनताले पनि पारदर्शी रुपमा काम गर्ने नेता र …

जनताले सरकारको अनुभूति गर्न पाएनन्ः मुक्ताकुमारी यादव

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले जनताले सरकार भएको अनुभूति गर्न नसकेको बताएकी छन् । आज (शुक्रबार) केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रालयको काम कारबाही चित्तबुझ्दो नरहेको बताएकी हुन् । कांग्रेस सरकारमा भएर पनि जनताले सरकार भएको अनुभूति गर्न नसकेको उनको भनाई छ । जनताले सरकार र शान्ति सुरक्षाको अनुभूति […]

‘अबको छ महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्नेछौँ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गर्नुभएको छ । मन्त्री बस्नेतले आफनो कार्यअवधिको एक सय दिन पूरा गरेको अवसरमा भएका उपलब्धि एवं सुधारका पहल सार्वजनिक गर्ने क्रममा भन्नुभयो, “अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी र सरकारले धेरै काम गरेको छ …

सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन्: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयतामा जनताले विकासको अनुभूति प्राप्त गरेको बताएका छन्।...

संविधान जनताले खोजेजस्तो बन्यो ?

स्पष्ट भन्न सकिन्छ, संविधानले जनताले खोजेको कुरा दिन सकेन । संविधानको निर्माण गर्दा नेपाली जनताले आफ्नो भूमिका खेल्न पाएनन् । उनीहरूलाई राजनीतिक अतिरन्जनाको बिरामी बनाइयो । राष्ट्रका बुद्धिजीवीलाई संविधान निर्माण...

'जनताले रेशम चौधरी अपराधी होइन भने पनि सरकारले जेलमा राख्यो'

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले जनताले सम्मान गरे पनि रेशम चौधरीलाई सरकारले जेलमा राखेको बताएका छन्।प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै नेता महतोले  राज्यले सम्पूर्ण जनताले  लोकतन्त्रको अधिकार प्रत्याभूत गर्न नसकेको टिप्पणी गरे।उनले स्थानीय तह निर्वाचनमा कैलालीमा चौधरीलाई जनताले अपराधी होइन भनेर सम्मान गरिरहँदा राज्यले चाहिँ चौधरीलाई अपराधीका रूपमा राखेको बताए।महतोले जनताले परिवर्तन खोजिरहेका छन्। थारूको अधिकारका लागि लडेका चौधरीलाई अहिले चुनाव

‘जनताले विकल्प चाहेका छन्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले स्थानीय तहको निर्वाचनमा मतदाताको छनौटमा परिवर्तन आउने जिकिर गरेका छन् । जनताले फरक दल र फरक प्रतिनिधिलाई चुन्ने उनले दावी गरे ।‘नेपाली जनता विकल्प चाहन्छन् । त्यसकारण जनताले विगतभन्दा फरक रुपमा मतदान गर्नेछन् । जनताले फरक पार्टी र फरक उम्मेदवारलाई मत दिने छन्, जनताको प्राथमिकता र चाहनामा परिवर्तन आउने छ,’ प्रवक्ता लावतीले भने । भारतको आवधिक निर्वाचनहरूमा कांग्रेस आईको घट्दो लोकप्रियता र भाजपाको उदय चित्रण गर्दै ला

जनताले राप्रपाबाट विकल्प खोजेका छन् : डा.लोहनी

राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको बताएका छन् । बिहीवार बसेको राप्रपा केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै डा. लोहनीले राप्रपा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनताले चाहेको बताए । उनले भने, ‘राप्रपा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ,’ डा.लोहनीले  भने ।‘काँग्रेस, एमाले र माओवादीको छ

लिङ्देनलाई प्रचण्डको जवाफ :  नेताहरूलाई जनताले सम्मान नै गर्छन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरूलाई जनताले सम्मान नै गर्ने बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूलाई जनताले चोरको उपमा दिन थालेको टिप्पणी गरेपछि जवाफमा प्रचण्डले जनताले नेताहरूलाई सम्मान नै गर्ने बताए । ‘एकजना वक्ताले नेताहरूलाई गाउँघरमा चोर आए भन्छन् जनताले भन्नुभयो । तपाईँहरुले सुन्नुभयो । यो साँचो हो त साथीहरू ? होइन यो गलत हो । यो केको निम्ति भनियो । जतिबेला राजनीतिक दललाई बदनाम गर्न खोजिन्छ । निरंकुश र ताना

जनताले कोल्याप्स हान्दिए भने सक्कियो – नेता बाँस्कोटा

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताले चुनेको सरकारलाई पटक–पटक अप्राकृतिक समीकरणदेखि समीकरणसम्मको गोलचक्करमा रिङ्ग्याउने षडयन्त्र समाप्त भएको बताएका छन्। “अब माधव–प्रचण्डले कुण्ठित ईच्छाअनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु। जनताले कोल्याप्स हान्दिए भने सक्कियो। गुनासोको काम छैन। विधि, पद्दती लगेर कर्णालीमा सेलाउनु,” उनले ट्वीटरमा लेखेका छन्।