मैले शपथ खुवाउन दबाब दिएँ, प्रदेश प्रमुखले बर्दिबास बोलाउनु भयो : मुख्यमन्त्री यादव

२५ कात्तिक, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले आफूलाई होटलमा शपथ ग्रहण गराएको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यो जानकारी …