कांग्रेस कार्यवाहक सभापति खड्काले बोलाए महामन्त्रीसहित शीर्ष नेताको बैठक

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका दुई महामन्त्रसहित शीर्ष नेताहरुको बैठक बोलाएका छन् । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि कार्यवाहक सभापति खड्काले सहमति खोज्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित शीर्ष नेताको …