काठमाडौं- प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समितिका सदस्य मदन भट्टराईले डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा नयाँ शक्ति पार्टी जनार्दन शर्मा नेतृत्वमा समाहित हुने कुराको टुंगो लागेको बताएका छन्। खबरहबसँग कुरा गर्दै भट्टराईले डा भट्टराईको पार्टीसँग एकताको सहमति भएको बताए । उनले अब नयाँ पार्टी बनाएर जाने कुरा लगभग टुंगो भएको उनले बताए । भट्टराईले सन्तोष […]