ट्रायम्फ नेपालले सम्पन्न गर्यो ‘लिगेसी राइड : घान्द्रुक एडिसन’

ट्रायम्फ नेपालले लिगेसी राइड मोटरसाइकल र्यालीको चौथो संस्करण ‘ट्रायम्फ लिगेसी राइड : घान्द्रुक एडिसन’ कात्तिक २६ देखि २८ सम्म सफलतापूर्वक सम्पन्न गरेको छ। नेपालमा ट्रायम्फ मोटरसाइकलका आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले आयोजना गरेको यस राइडमा ३० जना ट्रायम्फ राइडरहरूले सहभागिता जनाएका थिए। राइडको प्रारम्भ बुटवलको कालिकानगर–१० स्थित ट्रायम्फ शोरूमबाट भएको थियो। बिहानै […]