टेबल टेनिसमा भक्तपुर नगरपालिका–५ च्याम्पियन

राधानीमा जारी भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत महिला टिम इभेन्ट्समा भक्तपुर नगरपालिका–५ च्याम्पियन भएको छ ।लैनचौरस्थित टेबलटेनिस हलमा भएको फाइनलमा भक्तपुर नगरपालिका–५ ले नगरपालिका वडा नं २ लाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो ।पहिलो खेलमा भक्तपुर–५ की दिया देउलाले भक्तपुर–२ की मञ्जु सुवाललाई ३–० को सेटमा हराउँदा दोस्रो खेलमा भक्तपुर […]