व्यास नगरपालिकामा भूमिहीनलाई निस्सा वितरण कार्य सुरु – देशसञ्चार

काठमाडाैँ- तनहुँको व्यास नगरपालिकाले भूमिहीनलाई लालपूर्जाको निस्सा वितरण गर्न सुरुवात गरेको छ। नगरपालिकाले व्यास नगरपालिका-१ बाट सोमबारदेखि निस्सा वितरण

सम्बन्धित सामग्री

पोखरामा भूमिहीनलाई निस्सा वितरण कार्य  सुरु

पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीले संयुक्त रूपमा मङ्गलवार २४२ सुकुम्वासी परिवारलाई जग्गा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भूमिहीन दलित र सुकुम्बासीहरुलाई निस्सा वितरण गर्न पाउँदा चुनाव अघि आफूले गरेको घोषणाले सार्थकता पाएको भन्दै खुसी व्यक्त गरे ।  ‘हामीले चुनावी सभाको प्रारम्भ यही वडाबाट गरेका थियौँ, त्यस बेला भनेका थियौँ कि, भूमिहीन दलित तथा सुकुम्बासीहरुलाई निस्सा पनि यहीबाट वितरण गरिनेछ,’ आचार