काठमाडौंमा वैदेशिक रोजगारीका नाममा ठग्ने विदेशी गिरोह सक्रिय

२२ माघ, काठमाडौं । रुकुमका दानबहादुर ठकुरीले क्यानडा जान पाइने आशामा दुई हप्ताअघि टोखास्थित ओम गणपति ह्याप्पी लाइफ कम्पनी प्रालिमा ८ हजार रुपैयाँ बुझाए । ‘अफर लेटर आएको जानकारी फोनमा पाउनुहुन्छ’, रसिद दिँदै एक महिलाले हिन्दीमा उनलाई भनेकी थिइन्, ‘त्यसपछि एक लाख दिइहाल्नुपर्छ, पैसा जम्मा गर्दै गर्नुहोला ।’ तर, कम्पनीबाट फोन नआउँदै सोमबार ‘ओम गणपतिमा […]

सम्बन्धित सामग्री

सुजन र बिनुबाट ठगिएकाहरू चार महिनादेखि काठमाडौंमा बन्धक

वैदेशिक रोजगारीका सन्दर्भमा नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ। कामका लागि बिदेसिनुपर्ने नेपाली युवाको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाएका छन्। सिंगापुर पुर्याउने सपना बाँडेर आफूलाई पत्रकार भनेर चिनाउने सुजन आचार्यले ३९ जना बाट १० ...

वैदेशिक रोजगारीमा पठाउन साढे ३ करोड ठग्ने वृद्ध पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट साढे ३ करोड रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटका ६८ वर्षका सिताराम बास्तोला पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।उनले १०१ जनालाई रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाइदिन्छु भन्दै जानका लागि प्रतिव्यक्ति ३० लाख रूपैयाँ लाग्ने भन्दै पटक पटक गरि ३ करोड ५६ लाख ८ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्

विदेशमा ज्यान गुमाउनेको बिमा रकम ठग्ने गिरोहसँग ३५ मृतकको कागजात

२५ चैत, काठमाडौं । धनुषाधाम नगरपालिका-९, धनुषाकी शर्मिलादेवी (नाम परिवर्तन) का श्रीमान् दुई वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । सात महिनाअघि उनको मुटुमा अचानक समस्या देखियो । प्राथमिक उपचारपछि घरै गएर स्वास्थ्य लाभ गर्न भन्दै कम्पनीले फर्किने टिकट काटिदियो । फर्किएको केही महिनामै श्रीमान्को निधन भयो । घरमा कमाएर ल्याउने व्यक्तिकै निधन […]

सर्वसाधारण ठग्ने मेनपावर सञ्चालकविरुद्ध मुद्दा दायर

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ सर्वसाधारणसँग झण्डै दुई करोड ठगी गरेको भन्दै मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक र कर्मचारीविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा आज मुद्दा दायर गरेको छ । सो मेनपावरका सञ्चालक र कर्मचारीले रोजगारीका लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट रु एक करोड ८६ लाख १५ हजार २०० लिई रोजगारीमा नपठाई ठगी गरेको विभागले जनाएको छ । आफूहरु वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै पीडितहरुले विभाग उजुरी दिएका थिए । मेनपावर सञ्चालक रवीन्द्र

सर्वसाधारण ठग्ने मेनपावर सञ्चालकविरुद्ध मुद्दा दायर

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ सर्वसाधारणसँग झण्डै दुई करोड ठगी गरेको भन्दै मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक र कर्मचारीविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा आज मुद्दा दायर गरेको छ । सो मेनपावरका सञ्चालक र कर्मचारीले रोजगारीका लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट रु एक करोड ८६ लाख १५ हजार २०० लिई रोजगारीमा नपठाई ठगी …

श्रम स्वीकृतिमा अब ई–स्टीकर

वैदेशिक रोजगारीका क्रममा श्रम स्वीकृति लिँदा नक्कली बनाई युवा ठग्ने क्रियाकलापलाई रोक्न सरकारले ई–स्टीकर लागू गरेको छ । वैदेशिक रोजगार विभागले मंगलबारदेखि लागू हुने गरी पासपोर्टमा टाँस्ने स्टीकरको सट्टा इ–स्टीकर दिने भएको हो ।

८८ लाख लिएर कम्बोडियामा १९ जना अलपत्र पार्ने बस्नेत पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि पठाउने बहानामा विभिन्न १९ जनासँग ८८ लाख ३९ हजार रुपैयाँ ठग्ने झापाका २४ वर्षीय सुमन बस्नेत पक्राउ परेका छन् ।  मिकलाजुङ, पाँचथरका कुलबहादुर तामाङलगायत १९ जनासँग कम्बोडियामा एक लाख रुपैयाँ तलब हुने भन्दै बस्नेतल् ३ लाख ५० हजारदेखि ६ लाख रुपैयाँसम्म उठाएका थिए ।  ...

श्रममन्त्रीले भने : वैदेशिक रोजगारीका नाममा युवालाई ठग्ने युग समाप्त भयो

२६ असार, काठमाडौं । श्रम तथा रोगजार मन्त्री गोकर्ण विष्टले अब वैदेशिक रोजागारी र अन्य कुनै पनि बाहनामा नेपाली युवाहरुलाई ठग्ने युग समाप्त भएको बताएका छन् । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध सरकारले थालेको कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने मन्त्री विष्टले प्रतिवद्धता जनाएका छन् । वैदेशिक …

मलेसियासँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएका छौं: श्रममन्त्री

२६ असार, काठमाडौं । श्रम तथा रोगजार मन्त्री गोकर्ण विष्टले अब वैदेशिक रोजागारी र अन्य कुनै पनि बाहनामा नेपाली युवाहरुलाई ठग्ने युग समाप्त भएको बताएका छन् । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध सरकारले थालेको कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने मन्त्री विष्टले प्रतिवद्धता जनाएका छन् । वैदेशिक …