उदयपुरमा काेराेना तीव्रः सांसद राई संक्रमित

गतवर्ष पहिलो कोभिड महामारीको ‘इपिसेन्टर’ हुन पुगेको उदयपुरमा दोस्रो चरणको संक्रमणले पनि गाँज्दै गएको अनुमान गरिएको छ ।...