काठमाडौं, ३० असोज । नेपाल र भारतबीच साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रतिष्पर्धामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । मालदिभ्समा भइरहेको फाइनलमा दुवै टोलीले आक्रामक खेल खेलिरहेका छन् । नेपालले गोलका केही अवसर खेल फालेको छ । भारतले गोलका बढी अवसर सृजना गरिरहेको छ । कप्तान सुनील क्षेत्रीले केही राम्रा अवसर गुमाएका छन् । नेपाल […]