म्याग्दी : जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, आठ जना घाइते

म्याग्दी – म्याग्दीमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जीप दरबाङ–धारपानी सडकको बाटिकाको भीरमा दुर्घटनामा परेको हो । जीप दुर्घटनामा परेर धवलागिरि-७ ताकमका २७ वर्षीय विशाल सुनारको ज्यान गएकाे म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । जीप दुर्घटनामा परेर घाइते भएका आठ जनालाई उद्धार गरेर अहिले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएक...

सम्बन्धित सामग्री

बैतडीमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका- ७ सुइलेकमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका हुन्। बुधबारराति धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१-००१ च ३३८८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

२ कात्तिक, धनगढी । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले अनलाइनखबरसँग भने, ‘चार जनाको शव […]

जाजरकोटमा जीप दुर्घटना हुँदा ६ जना घाइते

जाजरकोट । जाजरकोट छेडागाडमा मङ्गलवार बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। कर्णाली प्रदेश ००१ च ०३४४ नम्बरको जीप अनियन्त्रित भई सडकदेखि तल खस्दा दुर्घटना भएको हो। छेडागाड नगरपालिका –२ घट्टे खोला नजिक जीप दुर्घटना भएको हो। छेडागाड –१ साल्मतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जीप कृष्ण बहादुर […]

जीप दुर्घटना हुँदा ६ जना घाईते

छेडागाड नगरपालिका –२ घट्टे खोला नजिक जीप दुर्घटना भएको हो। छेडागाड –१ साल्मतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्।...

कालीकाेटमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

कालीकाेट – कालीकोटमा आज बिहीवार जीप दुर्घटना हुँदा चालककाे ज्यान गएको छ ।   सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका ८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

२९ वैशाख, धनगढी । डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । जोरायल गाउँपालिका-२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१-०२४च९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त खातीले दुर्घटनामा डडेल्धुराको […]

बैतडीमा जीप दुर्घटना हुँदा १० जना घाइते

२० मंसिर, धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार साँझ पाटन बजारबाट सोही नगरपालिका-१ को सकारतर्फ गइरहेको से१ ज ८८८ नम्बरको जीप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र पाटन ल्याउने काम […]

म्याग्दीमा जीप दुर्घटना हुँदा चारको मृत्यु, चार गम्भीर घाइते

म्याग्दी । म्याग्दीको घात्पामा गएराती बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका जाँदै गरेको जीप दुर्घटना हुँदा रघुगंगा गाउँपालिकाका ४० बर्षिय चालक दुधबहादुर थापा, सोहि गाउँपालिका–१ की वडा सदस्य ३० बर्षिया गौमाया विक, ३० बर्षिय खिम पुन र अन्दाजी ५० बर्षिय […]

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जाजरकोट- जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नम्बर को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

मुगुमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी आउँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने पाँच यात्रु घाइते भएका छन्