नेपाल सरकारले भारत, चीन र बंगलादेशलाई बिजुली बेच्ने रणनीति अपनाएको भए तापनि त्यति भरपर्दो नहोला कि भन्ने आशंका कायमै छ । विद्युतीय रेल, बसलगायतका यातायातका साधनको प्रयोगबारे सरकारी गैरसरकारी क्षेत्रमा चर्चा र बहस हुन थाल्नु सकारात्मक हो । ठूला कुरा र सपना बाँड्ने तर कार्यान्वयनमा उदासीनता देखाउने नेपाली राजनीतिको संस्कार नै बनेको अनुभवमा विद्युतीय सवारी […]