गण्डकी प्रदेशः बजेट अधिवेशन शुरु, कुन सांसदले के भने ?

गण्डकी प्रदेश सभाको आठौंँ अधिवेशन (बजेट अधिवेशन) आइतबारदेखि शुरु भएको छ । अ धिवेशन अन्तर्गत आजको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट सदस्यले समसामयिक राजनीति,

सम्बन्धित सामग्री

मन्त्रीको विषयमा माधव नेपालको पार्टीमा भाँडभैलो, १० सांसदको ८ बुँदेमा के छ ?

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्रीको विषयलाई लिएर भाँडभैलो सुरु भएको छ।  पार्टीको निर्णयलाई चुनौती दिँदै १० सांसदले मन्त्री हेरफेर हुन नसक्ने भन्दै अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण नै गराएका छन् । ८ बुँदे ध्यानाकर्षण पत्रमा बजेट अधिवेशन चलिरहेका बेला एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने उल्लेख गरिएको छ । यस्तै पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भनेर नेतृत्वलाई मन्त्रीहरुले

१० सांसदको एउटै आवाज : मन्त्रीलाई अपराधी जस्तो व्यवहार गरियो

काठमाडौं : नेकपा एकीकृत समाजवादीका १० सांसदले आव २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने पार्टीको निर्णय सही र स्वाभाविक मान्न नसकिने बताएका छन्।असार ९ गते एक ध्यानाकर्षण पत्र जारी गर्दै उनीहरूले पूर्वजानकारी पाउँदा स्वाभाविक प्रकृयाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटकपटक अपराधी जस्तो व्यवहार गरिएको बताए।८ बुँदे ध्यानाकर्षण पत्रमा मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिम पूरै फिर्ता

माधव नेपालविरुद्ध १० सांसदको मोर्चाबन्दी

नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधव कुमार नेपालविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् । ४ मन्त्रीसहित १० सांसदले बजेट अधिवेशन चलिरहेका बेला मन्त्रिमण्डलमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको हेरफेर सही मान्न नसकिने भन्दै नेतृत्वविरुद्व मोर्चाबन्दी गरेका हुन् । विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपाल बहादुर वम, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र निरा जैरुले सचिवालय र स्थायी कमिटी बैठकको निर्णयप्रति आपत्ति जनाउदै दलको बैठक बोलाउन माग

एकीकृत समाजवादीका १० सांसदले मन्त्री हेरफेरको निर्णय नमान्ने

नेकपा (एकीकृत समाजवादी)का १० सांसदले मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै संसदीय दलको बैठक बोलाउन माग गरेका छन्। बजेट अधिवेशन चलिरहेको समयमा मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरालाई सहि र स्वभाविक मान्न नसकिने...

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारमा रहेको दलको कार्यालयमा बैठक सुरु भएको हो । स्थानीय तहको निर्वाचनको मतपरिणाम आएपछिको अवस्था र बजेट अधिवेशन पनि भएकाले छलफलका लागि बैठक बोलाइएको हो। नीति तथा कार्यक्रम र बजेटबारे आजको बैठकमा छलफल केन्द्रित भएको एक सांसदले जनाए । आज सरकारले नीति तथा कार्यक्रम पेश […]

प्रदेश नं १ को बजेट अधिवेशन बैठक स्थगित

काठमाडौं। प्रदेश नं१ को आठौँ तथा बजेट अधिवेशनको १५औँ बैठक आज पनि स्थगित भएको छ। निर्धारित समयभन्दा१५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी केन्द्र समर्थक सांसदले उभिएर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो। सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि प्रतिपक्ष सांसदले नमानेपछि प्रदेशसभाको अर्को बैठक असार २०गते दिउँसो१ बजेसम्मका लागि स्थगित गरिएको हो।

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डाै - गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ बजेका लागि बजेट अधिवेशन आह्वान गर्नुभएको छ । बजेट अधिवेशनको पहिलो दिन आज दलका नेताहरूले सम्बोधन गर्ने र भोलि प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ । बजेट आउनुभन्दा १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा पेस गरेपछि सांसदले दिएको सुझावका आधारमा बजेट गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले असार १ गते संसदमा बज...