मकवानपुर गोल्डकपमा आर्मी लगातार विजयी

घरेलु टोली विजय युथ क्लवलाई निराश बनाउँदै विभागीय टिम त्रिभुवन आर्मी क्लव लगातार दोस्रोपटक पनि मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको विजेता बनेको छ। तेस्रो संस्करणमा पनि घरेलु टोलीलाई हराएको आर्मीले यसपटक फाइनलमा विजय युथ क्लवलाई हराएको हो।...