वन र वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै, तर उत्साह उस्तै

बर्दिया : गएको पुष १७ गते राती बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा गुडिरहेकै मोटरसाइकलमा आक्रमण गरी पाटेबाघले एक महिलाको ज्यान लियो।झण्डै २१ वर्षअघि २०५६ सालमा निकुञ्जको यही क्षेत्र आसपास राजमार्गमै पाटे बाघले मोटरसाइकलमा सवार कैलाली लम्कीका फिल्म हल साहुलाई आक्रमण गर्दा ज्यान गएको थियो। अहिले उस्तै प्रकृतिको घटना दोहोरिएपछि सबैको चासोको विषय बनेको छ बर्दिया निकुञ्ज। निकुञ्ज अन्तर्गत राजमार्गमा यात्रा गर्ने यात्रु र पाटे बाघको जम्काभेट भइरहन्छ। बाघ र

सम्बन्धित सामग्री

वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका लागि १३बुँदे निष्कर्ष

वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका लागि १३बुँदे निष्कर्ष निकालिएको छ ।  वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा भएको ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’...

‘वन्यजन्तु संरक्षण नियमावली स्थानीयमैत्री आएन’

काठमाडौँ, २९ पुस । मुलुक सङ्घीयताको अभ्यास र कार्यान्वयनमा बढी रहँदा वन क्षेत्रमा भने स–साना विषयमा पनि केन्द्रकै हस्तक्षेप रहेको भनी गुनासो गरिएको छ । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले वन क्षेत्रभित्रको सानो पोखरी पनि केन्द्रले हेर्ने हो भने स्थानीय तहको अधिकार के […]

वन्यजन्तु आक्रमणबाट १० वर्षमा २७७ को मृत्यु

पछिल्लो एक दशक वर्षमा वन्यजन्तु आक्रमणबाट दुई सय ७७ जनाको ज्यान गएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार हात्ती, बाघ, गैंडा, चितुवा, भालु र जंगली कुकुर लगायत वन्यजन्तुको आक्रमणबाट पछिल्लो १० वर...

वन्यजन्तु आक्रमणबाट १० वर्षमा २७७ को मृत्यु

पछिल्लो एक दशक वर्षमा वन्यजन्तु आक्रमणबाट दुई सय ७७ जनाको ज्यान गएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार हात्ती, बाघ, गैंडा, चितुवा, भालु र जंगली कुकुर लगायत वन्यजन्तुको आक्रमणबाट पछिल्लो १० वर...

वन्यजन्तु संरक्षक मिर सम्मानित

काठमाडौँ- वन्यजन्तु संरक्षणका क्षेत्रमा सक्रिय आलिया मिर जम्मु कश्मीर वन्यजन्तु संरक्षण पुरस्कारबाट सम्मानित भएकी छिन् । उनलाई जम्मु कश्मीरका लेफ्टिनेन्ट गर्भनर मनोज सिन्हाले वन्यजन्तु सम्मान प्रदान गरेका हुन् । आलिया मिरलाई कश्मीरमा भालुलगायत जंगली जनावरहरूको उद्धार र पासोमा परेका वन्यजन्तुलाई मुक्त गर्ने, घाइते जनावरको हेरचाह जस्ता वन्यजन्तु संरक्षणका कार्यका लागि सम्मान गरिएको भारतीय समाचार संस्था […]

वन्यजन्तु तथा वातावरण संरक्षणमा नेपाललाई सहयोग जारी रहन्छ – अमेरिका

काठमाडौँ – अमेरिकाले वन्यजन्तु संरक्षण तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलन प्रयासमा नेपाललाई सहयोग तथा सहकार्यको प्रतिबद्धता जनाएको छ। वन तथा वातारण मन्त्रालयका सचिव डा. पेमनारायण कंडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. रामचन्द्र कंडेल तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीसँगको भेटमा अमेरिकी उच्च अधिकारीले सहयोग–सहकार्यको वाचा गरेका हुन्। नेपाली […]

वन्यजन्तु संरक्षण र पूर्वाधार विकास ‘सँगसँगै’

काठमाडौँ– वातावरण तथा वन्यजन्तु संक्षणका लागि संरक्षण प्रयास र विकास एकअर्काका विरोधी होइन परिपुरक बन्नु पर्ने संरक्षण तथा विकासकर्मीहरुले बताएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार भएको बाघ संरक्षण र पूर्वाधार विकास विषयक संवाद कार्यक्रममा वक्ताहरुले संरक्षण र विकासलाई भिन्दाभिन्दै हेरिँदा साझा उदेश्य प्राप्त गर्न नसकिने बताएका हुन्। वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज […]

बाघलाई ठक्कर दिएर मार्ने कार चालकविरुद्ध वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा

२२ पुस, वीरगञ्ज । कारको ठक्करबाट पाटेबाघको मृत्यु भएपछि ठक्कर दिने कारका चालकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ । कार चालक सर्लाही बलरा नगरपालिका–३ का ५३ वर्षीय अजय मिश्रविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो । बारा जिल्ला अदालतमा उनीविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटना भएकै दिनबाट उनलाई […]