मनाङको सडकः ट्रयाक खोल्ने ठाउँ पनि छैन (फोटो सहित)

लम्जुङको बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म ६५ किलोमिटर सडक हो । यो सडक पूर्ण रुपमा अवरुद्ध भएको झन्डै अढाई महिना भईसकेको छ । तत्कालै सडक सुचारु हुने अवस्था पनि छैन । असार पहिलो साताको भीषण बाढीपहिरोले यो सडक खण्ड ठाउँठाउँमा क्षतविक्षत पारेको थियो ।...