किम जोङ उन चाँडै दक्षिण कोरिया आउनेछन् : राष्ट्रपति मुन

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले चाँडै दक्षिण कोरियाको राजधानी सिओलको भ्रमण गर्ने बताएका छन्। गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका क्रममा उत्तर कोरियाली नेता किमले चाँडै दक्षिण कोरियाको भ्रमण गर्ने सहमति भएको थियो। तर भ्रमणको समयका बारेमा निर्णय भएको...

सम्बन्धित सामग्री

दक्षिण कोरिया कब्जा गरिदिने किम जोङ उनको चेतावनी, रुष्ट बन्यो अमेरिका

अमेरिका र दक्षिण कोरियाले दोहोर्‍याउँदै संयुक्त युद्ध अभ्यास गरेपछि उत्तर कोरिया भड्किएको छ ।

उत्तर कोरियाका १८० लडाकु विमानबाट दक्षिण कोरिया अलर्ट, ८० जेट सीमामा पठायो

उत्तर कोरिया र दक्षिण कोरियाबीच युद्धजस्तो माहौल छ र दुवै छिमेकी राष्ट्रले एकअर्काको अगाडि शक्ति प्रदर्शन गर्न थालेका छन् । दक्षिण कोरिया र अमेरिकाका सयौं विमानसँगको संयुक्त अभ्यासपछि अब उत्तर कोरियाली शासक किम जोङ उनले शुक्रबार दक्षिण कोरियासँग जोडिएको क्षेत्रमा १८० फाइटर जेट पठाएका छन् । जवाफमा, दक्षिण कोरियाको वायुसेनाले पनि कारबाही गर्‍यो र यसको […]

कोभिड महामारीका दौरान किमलाई ‘ज्वरो’, दक्षिणमाथि आरोप

किम जोङ उनलाई कोभिड–१९ महामारीका दौरान ‘ज्वरो’ आएको उनकी बहिनीले जानकारी दिएकी छन् । उनको भनाइले उत्तर कोरियाका नेता पनि कोरोना सङ्क्रमित बनेको सङ्केत गरेको बीबीसीले उल्लेख गरेको छ ।किम यो–जोङले आफ्नो देशमा कोभिड महामारी फैलिनुमा दक्षिण कोरिया जिम्मेवार रहेको आरोपसमेत लगाइन् । दक्षिणले कोभिडको भाइरस भएका पर्चाहरू आफ्नो देशमा पठाएको उनको आरोप थियो । दक्षिण कोरियाका अभियन्ताहरूले बेलुनको मद्दतले उत्तरमा पर्चा पठाउँदै आएका छन् । दक्षिणले भने सो आरोपको खण्डन गरेको छ ।किम जोङ

उत्तर कोरियाली नेता किमद्वारा आणविक आक्रमणको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् । उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पु¥याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिब्यक्ति दिएको उत्तर कोरियाको राज्य सञ्चालित एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो । सन् १९५०–५३ को कोरियाली …

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गर्यो  : दक्षिण कोरिया

उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (ICBM) प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले भने  बताएका छन् ।  प्योङयाङले सन् २०१७ यता पहिलो पटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको बताइएको हो ।यो "अध्यक्ष किम जोङ अनले अन्तरराष्ट्रिय समुदायलाई प्रतिज्ञा गरेको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निलम्बनको उल्लंघन हो,"  मुनले एक विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

किम जोङ उनको उपस्थितिमा 'हाइपरसोनिक मिसाइल'को परीक्षण

उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेको छ। उक्त मिसाइलले एक हजार किलोमिटरको दुरी तय गरेको स्‍थानीय मिडियाले जनाएको छ। ब्यालेस्टिक मिसाइलभन्दा बढी दुरी तय गर्न सक्ने उक्त हाइपरसोनिक मिसाइल मंगलवार परीक्षण गरिएको थियो। दक्षिण कोरिया र जापानले भने उत्तर कोरियाले संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको थियो। उत्तर कोरियाले तेस्रोपटक…

आगामी वर्ष आणविका हतियारको योजना विस्तार गर्ने उत्तर कोरियाली नेता किमको घोषणा

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०२२ मा आणविक हतियार विस्तार गर्ने बताउनुभएको छ । ८ औं केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता किमले आगामी दिनमा आणविक हतियारमा अमेरिका भन्दा शक्तिशाली हुने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उहाँले दक्षिण कोरिया र अमेरिकासँगको कुटनीतिक संलग्नताहरुलाई पनि क्रमशः सुधार […]

किन बेस्सरी पड्किइन् किम जोङ उनकी बहिनी ?

अमेरिका र दक्षिण कोरियाका सेनाले संयुक्त युद्धाभ्यास गर्न लाग्दा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी यो जोङ कड्किएकी छन् ।  यस युद्धाभ्यासले कोरियाली प्रायद्वीपमा तनाव बढ्ने भन्दै उनले चेतावनी दिइन् । उत्तर र दक्षिण कोरियाबीच पारस्परिक विश्वास बहालीको प्रयासलाई यसले झड्का दिने पनि उनले बताइन् ।  दक्षिण कोरियासँगको सम्बन्ध हेर्ने जिम्मेवारी पाएकी यो जोङले भनिन्, ‘दक्षिण कोरिया र अमेरिकाका सेनाबीच युद्धाभ्यासको निर्धारित कार्यक्रम अघि बढ्ने अप्रिय खबर सुनेकी छु । यसले दुई कोरियाबीचको तनाव पुनः भड्किन...

किम जोङ उन स्वस्थ छन् : दक्षिण कोरिया

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जीवित र स्वस्थ रहेको दक्षिण कोरियाले जनाएको छ ।  दक्षिण कोरियाका