जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारहरु धर्नामा बसेका छन्।
जनकपुरधाम उपमहानगरको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज कुमार साह धर्नामा बसेका छन्। साहले चुनाव चिन्ह घण्टाघर पाएका छन्।
निर्वाचन कार्यालयबाट चुनाव चिन्ह पाएको दुई दिन बितिसक्दा पनि निर्वाचन कार्यालयको वेबसाइटमा रहेको नमुना…