भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोधमा उत्रिए एमाले अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा विश्व राजनीतिका पछिल्ला घटनाक्रमबारे पार्टीको दृष्टिकोण प्रस्तुत गरेका छन् । केन्द्रीय कमिटीको दोस्रो बैठकलाई शनिबार सम्बोधनका क्रममा उनले असुरक्षा, हस्तक्षेप र अत्याचारविरुद्ध एमालेको स्थिर नीतिको व्याख्या गरेका छन् । ओलीले विश्व राजनीति अस्थिर, जोखिमपूर्ण र पूर्वानुमान गर्न कठिन बन्दै गएको बताए। नियममा आधारित अन्तर्राष्ट्रिय […]