देशैभरी फैलिएको यस वर्षकाे मनसुन केही समय ढिला बाहिरिने

काठमाडौं । नेपालमा गत जेठ १५ गते भित्रिएर असार ६ गते देशैभरी फैलिएको मनसुन केही समय ढिला गरी मात्रै बाहिरिने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिने सरदर यहि अटोबर २ तारिख अर्थात बिहीबार रहे पनि मनसुन उत्तरार्धमा पुगेकाे समयमा पुन: सक्रिय भएको जनाएकाे हाे। महाशाखाले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि […]