चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन अटो काठमाडौंमा आउँदै

अटोमोबाइलको दुनियाँमा एक अग्रणी ब्रान्ड, चांगन अटो काठमाडौंमा एक विश्वस्तरीय शोरूमसँग आउँदैछ । चांगन अटोमोबाइल तीव्र गतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो, जुन ६० भन्दा बढी देशहरुमा पहिचान बनाउन सफल भएको छ । आफुलाई सर्वोत्तम बनाउन कम्पनीले आफ्नो सेवा र सुविधाको गुणस्तर कायम गर्दै डिजाइन र प्रविधिमा विशेष जोड दिएको छ । काठमाडौं शहरको […]

सम्बन्धित सामग्री

अवैध सामानसहित अटो बरामद

अवैध सामानसहित इलेक्ट्रिक अटो प्रहरीले बरामद गरेको छ। गुलरिया नगरपालिका–६ बाट आज प्रहरीले सामानसहित अटो बरामद गरेको छ।...

सल्यानमा पहिलो महिला अटो चालक मीना

सल्यान : श्रीनगर-खलंगा सडकखण्डमा अटो रिक्सा चलाउने पहिलो महिला हुन् मीना पुन।अटो चलाउन थालेपछि मीनाको दैनिकी फेरिएको छ। बिहानको घरधन्दा सकेर हतार हतार अटो लिएर बजार निस्किनु उनको दैनिकी बनेको छ। उनले परम्परागत सोचाइ अन्त्य गर्दै जिल्लामै पहिलो महिला अटो चालक भएर आफ्नो जीविका चलाउँदै छिन्।महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोच फेर्न र आर्थिक उपार्जनका लागि अटो चलाउनु परेको उनको भनाइ छ। उनले भनिन्, ‘सुरुमा त आफैंलाई पनि अटो चलाउन सकिँदैन कि जस्तो लागेको थियो। गाउँघर सम

नाडा अटो शो २०२३ को बुकिङ खुल्यो

नाडा अटो शो २०२३ को लागि बुकिङ खुल्ला भएको छ । भदौ देखि ३१ गतेसम्म हुने अटो शोका लागि स्टल बुकिङ खुल्ला गरेको हो । नेपालको सबैभन्दा ठूलो अटो शो काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ । नाडाको आयोजनामा हरेक वर्षको दसैँअगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा […]

लमहीका अटो व्यवसायी आन्दोलित, नगरपालिकामा गरे पार्किङ

दाङ- लमही क्षेत्रमा सञ्चालित अटो व्यवसायी आन्दोलित भएका छन्। लमही नगरपालिकाले अटो पार्किङलाई व्यवस्थित गर्न सडक किनारामा पार्किङमा रोक लगाएपछि अटो रिक्सा व्यवसायी आन्दोलित भएका हुन्। विगत दुई दिनदेखि अटो रिक्सा लमही नगरपालिकाको प्रांगणमा पार्किङ गरिएको छ। अटो पार्किङलाई व्यवस्थित गर्ने नाममा नगरपालिकाले रोजीरोटी खोस्न थालेको भन्दै आफूहरू आन्दोलित हुनुपरेको अटो व्यवसायी रमेशप्रसाद सुवेदीले बताए। […]

इटहरी प्रहरीलाई अटो रिक्सा प्रदान

इटहरी क्षेत्रमा अब प्रहरीले विद्युतीय अटो रिक्सामा गस्ती गर्ने भएको छ। बजाज सोरुमले शुक्रबार प्रहरीलाई विद्युतीय अटो रिक्सा हस्तान्तरण गरेपछि त्यसको प्रयोग गरेर गस्ती गर्ने जानकारी दिइयो।...

सहकर्मी हत्याको विरोधमा वीरगञ्जमा अटो चालकहरुको प्रदर्शन

२ पुस, वीरगञ्ज । वीरगञ्जमा अटो चलाउँदै आएका एक भारतीय नागरिकको रक्सौलमा हत्या भएपछि अटो चालकहरु आन्दोलित भएका छन् । सहकर्मी हत्याको विरोधमा अटो चलाउन बन्द गरेर उनीहरु आन्दोलित भएका हुन् । बिहानैदेखि वीरगञ्जमा अटो नचल्दा सर्वसाधरण यात्रु भने मर्कामा परेका छन् । अटो चालक महम्मद अलीले सहकर्मीको हत्या भएकोले न्यायका लागि दवाव दिन आन्दोलनमा […]

बाजुरामा अटो दुर्घटना, दुई जनाको मृत्यु

बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ। घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ।सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आइतबार साँज् दुर्घटनामा परेको हो। अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा

यो वर्ष पनि नाडा अटो शो नहुने पक्का

सन् १९९८ देखि सुरु भएको नाडा अटो शोे २०११ देखि बर्सेनि आयोजना भइरहेको थियो । नाडा अटो शो हालसम्म १४ वटा संस्करण सम्पन्न भइसकेको छ ।

दाङमा अटो एम्बुलेन्स सञ्चालनमा

कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको समयमा बिरामीलाई सहजता दिलाउन दाङमा अटो एम्बुलेन्स सञ्चालनमा आएका छन् । सङ्क्रमण बढ्दै जाँदा नारायणपुर, घोराही र तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन भएका छन् ।  नाराणपुर उद्योग वाणिज्य सङ्घले कोरोनाका बिरामीलाई अस्पतालसम्म पु¥याउन र पिसिआर जाँच गराउनका लागि सङ्घले अटो एम्बुलेन्स शुरु गरेको सङ्घका अध्यक्ष अभियान बस्नेतले जानकारी दिए । अहिले पाँचवटा अटो एम्बुलेन्स सञ्चालनमा रहेका छन् । सङ्घले अटो चालकको रु पाँच लाखको बीमा गरिदिएको र स्वास्थ्य सामग्री तथा पिपिई ...

अटो व्यवसायी समितिसहित सबै अटो चालक राजमोमा

दाङ । घोराहीको एउटा अटो व्यवसायी समितिसहित समिति अन्तर्गत सम्पूर्ण अटो चालकहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चाको कार्यालयमा आयोजित एक कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले पार्टीको सदस्यता प्रदान गरि पार्टी प्रवेश गराउनु भएको हो । प्रवेश गर्नेहरुमा भक्तबहादुर चौधरी, प्रेम बुढा, सूर्जबहादुर पुन, फनबहादुर क्वर, चन्द्रबहादुर देबान, पदम बाह्रघरे मगर, दुखलाल चौधरी, मेघराज डाँगी, बोटबहादुर चौधरी लगायत रहनु भएको छ । अध्यक्ष आचार्यसँग भएको छलफलपछि उहाँहरु किसान मजदुरको वास्तविक पार्टी राष्ट्रिय जनमोर्चा नै भएको ठहरसहित पार्टी प्रवेशका लागि तयार हुनुभएको हो ।