नागरिकले सहज रुपमा न्याय पाउन नसकेपछि महाभियोग लगाउनु पर्योः सिंह

काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउनु परेको बताएका छन् । जस्ले न्यायालय को नेतृत्व गरेको छ उनीहरु असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधान सम्वत सुधारको प्रयास थालिएको बताए । आज राजधानीको मिनभवन मन आयोजित नेपाली कांग्रेसको एकमहिने घरघर जाउ […]

सम्बन्धित सामग्री

जबराले भने– न्याय गर्नुहोला

महाभियोग सिफारिस समितिमा बयानका लागि मंगलबार उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समिति प्रधानन्यायाधीशको पनि न्यायाधीश भएकाले आफूलाई न्याय दिन आग्रह गरेका छन्।...

महाभियोग सिफारिस समितिमा राणाको गोलमटोल जवाफ

महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बुधबार बयान लिएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा समितिले उनको बयान लिएको हो ।गत फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि राणा निलम्बनमा छन् । प्रस्ताव दर्ता भएपछि प्रतिनिधिसभाले यसबारे छानबिन गर्न महाभियोग सिफारिस समिति गठन गरेको थियो । बुधबार […]

महाभियोग निष्क्रिय भएको दाबी गर्दै चोलेन्द्रले भने, ‘न्याय दिनुहोस्’

महाभियोगपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गर्दै न्याय दिन आग्रह गरेका छन् । बुधबार महाभियोग सिफारिस समितिको बैठकमा बयान दिन पुगेका राणाले विधि–पद्धतिबाट काम गरिरहेकाे आफूलाई मिडिया र राजनीति दलले पूर्वाग्रह राखेको उल्लेख गरे ।उनले संसद्ले आफूविरूद्ध लगाएको महाभियोग निष्क्रिय भएको बताउँदै संसद्ले बोलाएपछि सम्मानका लागि बैठकमा आएको बताए । उनले आफूले विधि पद्धति अनुसार काम गर्दा मिडिया र राजनीतिक दलले आफू अनुकूल हुन दबाब

म विधि र पद्धतिबाट आएको हुँ, मलाई न्याय चाहिन्छ : जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू विरुद्धको महाभियोग निष्क्रिय भइसकेको बयान दिएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह गरे । बुधबार महाभियोग सिफारिस समितिमा जबराले आफू विरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताएका हुन् । उनले भने, ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । […]

महाभियोग सिफारिस समितिको बैठक : कार्यविधि स्वीकृत गरिने

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथि लगाइएको महाभियोग छानबिन गर्न गठित सिफारिस समितिका बैठक बस्दैछ । दिउँसो ३ बजे सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा बैठक बस्न लागेको हो । आजको बैठकमा महाभियोग माथिको छानबिन कसरी टुङ्ग्याउने, संसद् सचिवालयले बनाएको कार्यविधिलाई स्वीकृत गर्ने एजेन्डा रहेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले रातोपाटीलाई जानकारी दिए । यस्तै आजको बैठकले समितिको सभापति चयन गर्न सक्ने विष्टले बताए । समितिले अब समय तालिका बनाएर महाभियोग माथि छानबिन का

महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको बैठक बुधबार बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बैठक बस्ने सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुनेछ । २२ फागुनमा […]

संसद अधिवेशन अन्त्य : प्रधान्यायाधीशविरुद्धको महाभियोग के हुन्छ ?

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया लम्बिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस स्वीकृत गरेपछि स्वतः अधिवेशन अन्त्य हुनेछ । योसँगै संसदमा प्रवेश गरेको प्रधानन्यायाधीश विरुद्धको महाभियोगको प्रस्ताव प्रक्रिया लम्बिने भएको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले भने महाभियोग प्रस्तावको एक चरण सकिएको बताए ।अब महाभियोग के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘संसदमा प्रस्ताव दर्ता भएर पेस

नागरिकले सहज रुपमा न्याय पाउन नसकेपछि प्रधानन्यायाधीशमाथि महाभियोग लगायौं : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनु परेको बताएका छन् । काठमाडौंको मिनभवनमा आयोजित कांग्रेसको एकमहिने घर जाउँ, कांग्रेस जिताउँ भन्ने अभियान अन्तर्गत भएको...

अवरुद्ध सर्वोच्च अदालतलाई निकास दिन प्रधानन्यायाधीशविरुद्ध महाभियोग : कांग्रेस

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले लामो समयदेखि अवरुद्ध सर्वोच्च अदालतलाई निकास दिनको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु पर्ने बताएको छ । महाभियोग प्रस्तावलाई टुंगोमा पुर्याएर न्यायालयलाई निकास दिनुपर्ने ठहर गरेको छ ।   कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले न्याय प्रक्रियामा देखिएको अडचन र अवरोध हट्नु पर्छ भनेर महाभियोग प्रस्ताव दर्ता गरिएको बताए । आइतवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महाभियोग प्रक्रियाको बारे जानकारी ग...

चोलेन्द्रलाई महाभियोग किन : यस्ता छन् आधार र कारण (पूर्णपाठसहित)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने सत्तारुढ दलका सांसदहरुले  उनी लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न वर्तमान अक्षम रहेको बताएका छन् । ९८ सांसदले महाभियोग लगाउनुको आधार र कारणहरु खुलाउँदै यस्तो बताएका हुन् । संसद सचिवालयमा दर्ता गरिएको महाभियोग प्रस्तावमा  सर्वोच्च अदालत लगायत न्यायपालिका भित्र नै जबराको कार्यकालमा अतिशय विकृति, विसंगती